१ आश्विन २०८३ बिहीबार
image/svg+xml

पुनर्निर्माणलाई आर्थिक रूपान्तरणको अवसर बनाउनुपर्छ : सांसद अधिकारी

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले राजनीतिक, संवैधानिक र नेतृत्व परिवर्तन पटक–पटक भए पनि आम नेपालीको जीवनमा अपेक्षित आर्थिक परिवर्तन आउन नसकेको बताइन्।

एमाले सांसदको प्रश्न : सरकारले जनतालाई भोकै राख्न खोजेको हो?

सांसद बरालले बजारमा खाना पकाउने ग्यासको अभाव र बढ्दो महँगीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।

एमालेले संविधान दिवस भव्य रूपमा मनाउने

नेकपा एमालेले संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ।

शेखर कोइरालाको आग्रह : कांग्रेस विभाजन रोकौँ, मध्यमार्गी समझदारी खोजौँ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन रोक्दै मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोज्न आग्रह गरेका छन्।

मेलम्चीवासीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

नेकपाका सांसद युवराज दुलालले मेलम्ची बाढी प्रभावितको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

डोटीमा ‘बुढी पोल्ने’ पर्व मनाइँदै

धार्मिक विश्वासअनुसार बालबालिकालाई विषालु दूध खुवाएर मार्ने प्रयास गर्ने राक्षसी ‘पुतना’ लाई भगवान् श्रीकृष्णले वध गरको खुसीयालीमा डोटी जिल्लामा यो पर्व मनाउने चलन छ।

भोटेकोशी बाढीको अध्ययन गर्न गठन हुने संसदीय विशेष समितिमा जुटेन सहमति

रास्वपाले भने संसद्मा दलहरूको संख्यात्मक उपस्थितिका आधारमा समितिमा प्रतिनिधित्व हुनुपर्ने धारणा राखेपछि सहमति बन्न नसकेको राईले बताए।

गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोग

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुरु रिम्पोक्षेले एक करोड ५० लाख रुपैयाँ सहयोग गरेका छन्।

अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भयो : सांसद आचार्य

उनले लोकतन्त्रमा आफू असहमत भए पनि अर्को व्यक्तिको बोल्ने अधिकारको रक्षा गर्न अन्तिम समयसम्म लड्ने मान्यता लोकतान्त्रिक सहिष्णुताको सर्वोच्च मापदण्ड भएको बताए।

चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारलाई बुझाइयो

चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज बुझाइएको छ।

मुकारुङ, धरावासी र आचार्यलाई ‘खेमलाल हरिकला लामिछाने प्रतिष्ठान’ बाट सम्मान

‘खेमलाल हरिकला लामिछाने प्रतिष्ठान’ का अध्यक्ष जीवा लामिछानेकाे अनुसार पुरस्कारको राशि जनही अक्षरेपी तीन लाख तथा सम्मानपत्र छ।

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

जापानिज इन्सेफलाइटिसको संक्रमण तथा यसबाट हुने मृत्यु बढ्दै गएपछि कैलालीका तीन स्थानीय तहमा आजदेखि विशेष खोप अभियान सुरु भएको छ।

प्रधानमन्त्री राहत कोषमा १ हजार सहयोग गर्ने ग्राहकले पाए १ लाख पुरस्कार

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत भदौ महिनाभित्रको सम्पूर्ण नतिजा आज घोषणा गरेको छ।

क्यानडालाई ईयूको सदस्य बनाए युरोपमा भारी कर लगाउछौं : ट्रम्प

यो कदमलाई ‘शत्रुतापूर्ण कार्य’ को रूपमा वर्णन गर्दै ट्रम्पले युरोपमा धेरै गम्भीर शुल्क लगाउने बताए।

राष्ट्रिय सेवा दल विधेयकमा समावेशिता छुटेको छैन : मन्त्री गौतम

उनले संसद्को पूर्ण बैठकमा सबै विषयमा विस्तृत छलफल सम्भव नहुने भन्दै विधेयकको दफावार छलफल समितिमै हुने भएकाले समितिको भूमिका महत्वपूर्ण हुने बताइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्