७ आश्विन २०८१ सोमबार
image/svg+xml

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारजन भन्छन्, ‘मन भुलाउनै गाह्रो भयो’

दार्चुलाका लोकेन्द्रसिंह धामीको विद्रोही हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो।

अब कृषियोग्य जग्गामा रजिष्ट्रेशन शुल्क छुट हुने

स्थानीय तहले जग्गा वर्गीकरण गर्दा कृषि योग्य जमिन घटाउदै गए पछि सरकारले कृषि योग्य जमिन कायम राख्न कर छुट लगायतका विभिन्न नयाँ नीति ल्याउने भएको छ।

नार्क र विश्व वन्यजन्तु कोषबीचमा कृषिको उत्थानका लागि समझदारीमा हस्ताक्षर

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का बीचमा उच्च पर्वतीय क्षेत्रमा कृषिको उत्थानका लागि समझदारीपत्रमा हस्ताक्षार भएको छ।नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज दुई पक्षका बीचमा यस्तो समझदारी भएको हो।

डीडीसीका कर्मचारी र सञ्चालकको भत्ता रोकियो

दुग्ध विकास संस्थानका कर्मचारी र सञ्चालक समिति सदस्यको अतिक्ति भत्ता र सुविधा रोकिएको छ।

केरा खाने हैन ? बरफल्याङ आउनुस्

कुनै समय के खाऊँ के लाऊँ भन्ने पिरमा बाँच्ने इलामको रोङ– २ बरफल्याङका बासिन्दा अहिले केरा र सुपारी स्याहार्न व्यस्त देखिन्छन्।

नवलपरासीमा धान उत्पादन बढ्यो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ। जिल्लामा धान खेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताए।

कृषि तथा वन विश्वविद्यालयको जग्गा अतिक्रमण तीव्र

कृषि तथा वन विश्वविद्यालयमा मुख्य दलको भागबन्डामा नियुक्ति पाएका पदाधिकारीहरूले विश्वविद्यालयको जग्गा आआफ्नो दलका सहयोगी संघसंस्थालाई बाँड्न थालेपछि विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

कृषि कर्मबाटै चिनिए गुप्तप्रसाद

रेग्मी अहिले व्यावसायिक किसानका रूपमा स्थापित छन्। वडा सदस्य रहँदै २०७५ मा गैंडाकोट १८ बसेनीमा केही जग्गा लिएर फलफूल खेत सुरु गरेका उनले टीकारत्न टुल्की कृषि फार्म दर्ता गरे।

व्यापार घाटा कम गर्ने सूत्र

नेपाल कृषि प्रधान मुलुक हो। त्यसैले कृषिजन्य उत्पादन निर्यात गर्ने सम्भावना बढी हुनुपर्ने हो तर विडम्बना नै भन्नुपर्छ, कृषि प्रधान मुलुककै जनताका लागि खाद्यान्न अपुग भएर बर्सेनि लाखौँ हैन, अरवौँ रुपियाँको आयात गर्नुपर्ने स्थिति छ।

सेवानिवृत्त कृषि प्रसार अधिकृत थापाको सुन्तला पौरख

तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्