१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

नक्कली पैसा र नोट छाप्ने प्रिन्टरसहित तीन जना पक्राउ

सिरहाको गोलबजार नगरपालिका– ६ बाट बिहीबार दिउँसो प्रहरीले नक्कली नोटका तीनजना कारोबारीलाई पक्राउ गरेको छ।

युनुस ग्रुप सुन तस्करीमा, भारतीय कनेक्सन खोज्दै सिआइबी

भारतीय नक्कली नोट तस्करी प्रकरणमा लागेको युनुस अन्सारी समूह अहिले सुन तस्करीमा सक्रिय भएको खुलेको छ। नेपालमा लकडाउन हुनु केही समयअघि पाकिस्तानबाट काठमाडौं आएका इल्ताफ हुसेनले त्यसको नेतृत्व गरेको प्रहरीले जनाएको छ। प्रहरी उच्च स्रोतका अनुसार हुसेनले अन्सारीकै योजनाबमोजिम नेपालका विभिन्न नाकाबाट भारततर्फ सुन तस्करीमा सहयोग गर्ने गरेका थिए।

नेपाली र भारतीय नक्कली नोटसहित तीन जना पक्राउ

महागढीमाई नगरपालिका २ बरियारपुर चोकबाट शनिबार प्रहरीले १५ लाख ३९ हजार नेपाली नक्कली रुपैयाँ र एक लाख ७७ हजार भारतीय नक्कली नोटसहित तीन जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना नेपाली र एक जना भारतीय रहेको बारा प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्