७ आश्विन २०८१ सोमबार
image/svg+xml

सरकार साढे ८९ अर्ब घाटामा

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्किन लागेको दाबी गरिरहँदा सरकारको आम्दानी र खर्च भने चिन्ताजनक देखिएको छ।

अर्थतन्त्रमा समस्या त छ,तर चिन्ताजनक अवस्था छैन :प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन्।

विद्यार्थी घट्नु चिन्ताजनक

शिक्षामा सबैको पहुँचका निम्ति सार्वजनिक संस्थाहरूको अपरिहार्यता हुन्छ। राज्यको नियन्त्रणमा रहेका शैक्षिक संस्थाले सस्तो र गुणस्तरीय शिक्षा दिन सक्दा आमनागरिकलाई सहज हुन्छ।

महिला प्रतिनिधित्व घट्नु चिन्ताजनक

विशेष गरी सत्तारुढ दलले गठबन्धन गर्ने क्रममा महिला उम्मेदवार कम गरेका हुन्। महिला उम्मेदवार बढी दिनेमा भने नेकपा (एमाले) अगाडि रहेको छ। राजनीतिक तालमेल गर्ने क्रममा महिला उम्मेदवार घटाइएको छ। त्यसैले तालमेल पनि महिला विरोधी हुने रहेछ भन्ने स्थापित भएको छ।

लागुऔषधको प्रयोगले समाजमा अपराध बढ्दै

कैलाली र कन्चनपुरमा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ। खुला सीमानाका कारण भारतबाट लागुऔषध यहाँ भित्रिने गरेको छ।

मध्यपूर्वी देशहरुमा कोरोना भाइरस संक्रमणको अवस्था चिन्ताजनक : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले मध्यपूर्वी देशहरुमा कोरोना भाइरसको संक्रमणको अवस्था अत्यन्तै चिन्ताजनक रुपमा बढ्दै गएको जनाएको छ ।

९ वर्षीया बालिका सामूहिक बलात्कारको सिकार, अवस्था चिन्ताजनक

पर्साको पटेर्वासुगौली गाउँपालिकामा ९ वर्षीया बालिका सामूहिक बलात्कारको शिकार भएकी छिन्। गाउँको उखु बारीमा स्थानीय युवाहरुको एउटा समूहले बाख्रा चराउन निस्केकी ति बालिकालाई बलात्कार गरेका थिए। घट्नामा संलग्न भएको भन्दैै प्रहरीले स्थानीय ३ जनालाई नियन्त्रणमा लिएको छ।

भिषण आगलागीमा दुई अग्नीनियन्त्रकको मृत्यु, दुई जना चिन्ताजनक, ८ घन्टापछि आगो नियन्त्रण

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ पटेलनगरस्थित सुपर ग्यास उद्योग प्रालिमा बुधवार बिहान भएको भिषण आगलागी आठ घन्टापछि नियन्त्रणमा आएको छ । यो आगलागीमा दुई जना अग्नीनियन्त्रकको मृत्यु भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक छ ।आगो निभाउन गएका वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्रका कर्मचारी आगोको चपेटामा परेका हुन् ।

आइएसआइएसका प्रमुख बगदादीको हत्या प्रयास, स्वास्थ्य अवस्था चिन्ताजनक

अन्तर्राष्ट्रिय आतंकबादी समूह इस्लामिक स्टेट आइएसआइएसका प्रमुख अबु बकार अल बगदादीको हत्याको प्रयास भएको र उनको अवस्था चिन्ताजक रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले नजाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्