जुम्लामा रैथाने बाली-परिकार प्रदर्शनी हुने
चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले स्थानीय उत्पादन र मौलिक बालीको प्रवर्द्धन नगरपालिकाको प्राथमिकता रहेको बताए।
चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले स्थानीय उत्पादन र मौलिक बालीको प्रवर्द्धन नगरपालिकाको प्राथमिकता रहेको बताए।
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
हर्क साम्पाङले नेपालका अन्य पार्टीसंग प्रतिस्पर्धा गर्न नभई देश बनाउने अभियानका लागि पार्टी निर्माण गरिएको बताएका छन् ।
दाङ तुल्सीपुर उप–महानगरपालिका–५ का अन्दाजी २८ वर्षीय निरज थारुलाई गोली लागेर आइतबार मृत्यु भएको आशंका गरिएको हो ।
गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ। आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए।
कृष्णप्रसाद यादव नेतृत्वको मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सबै निर्णय बदर गरेको छ ।
विश्वप्रसिद्ध भारतीय लेखिका तथा सामाजिक अभियन्ता अरुन्धति रोयले आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच आफ्ना पाठकहरुका लागि पुस्तकमा हस्ताक्षर गरेकी छन्।
नेपालमा ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स आइतबारदेखि सुरु भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) मा अर्धशतकको सङ्ख्या ३५ पुगेको छ। आज जनकपुर बोल्ट्सका सञ्जय कृष्णमूर्तिले ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या ३५ पुगेको हो।
जेन्जी २.० ले नागरिक उड्डयन प्राधिकरण (क्यान) को नेतृत्व चयनप्रति आपति जनाएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता जनकपुर बोल्ट्सले हारसँगै प्रतियोगिताको अन्त्य गरेको छ।
कम्पनीले “नेपालकै पहिलो ग्रिन नुडल्स म्यानुफ्याक्चरिंग फेसिलिटी” कोे उपमा समेत आफ्नो नाम गराउन सफल भएको छ ।
सभामुख देवराज घिमिरेले सङ्घीय संसद् महत्वपूर्ण र निर्णायक ठाउँ हो भन्ने पुष्टयाइ गर्न परिणाम निकाल्ने गरी कार्य सम्पादन गर्न निर्देशन दिएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा १३० रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले खराब सुरुवात गरेको छ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा अगाडि बढाइने भएको छ ।