२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

आफैं हतियार बनाउनेदेखि प्रदेशमा अस्पताल चलाउनेसम्म

रक्षा मन्त्रालयले वर्ष दिनभित्रै आफै हतियार बनाउने, प्रदेशमा अस्पताल चलाउनेलगायतका महत्वाकांक्षी कार्यक्रम ल्याएको छ।

अवैध हातहतियारसहित ५ जना सार्वजनिक

संखुवासभा प्रहरीले जेठ ३० गतेदेखि असार १८ सम्म बरामद गरेको हातहतियार र गोलीसहित ५ जनालाई सार्वजनिक गरेको छ।

‘संविधानले हतियार मोह बोकेको छ’

नेपालको संविधानले हतियार मोह बोकेको आरोप जानकारहरूले आरोप लगाएका छन्। राजधानीमा शनिबार आयोजना गरिएको संविधानको अन्तर्य विषयक अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले सो आरोप लगाएका हुन्।

'मिटर व्याज'का नाईके सिंहसँग ६ नाल हतियार, प्रशासनद्वारा लाइसेन्स रद्ध

प्रहरीले मिटर व्याजका नाइके महेशबहादुर सिंहको हतियार खोसेको छ। महानगरीय अपराध महाशाखाले मिटर ब्याजका नाईके महेशबहादुर सिंहका साथमा रहेका ६ थान इजाजत प्राप्त हतियार खोसेको हो।

ठमेलमा गुण्डागर्दी गर्दै हिड्ने दुई जना हतियारसहित पक्राउ

राजधानीको पर्यटकीय नगरी ठमेलमा गुण्डागर्दी गर्दै हिड्ने दुई जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ।

बालक हत्यामा प्रयोग गरिएको हतियार वरामद

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरियाका १२ बर्षिय वालक युवराज साहको अपहरण पछि भएको हत्यामा प्रयोग गरिएको हतियार प्रहरीले बरामद गरेको छ।

रुसी हतियार ल्याए कतारमाथि सैन्य आक्रमण गर्ने साउदीको चेतावनी

रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ।

कहाँ छन् ‘गोरे’ ले लिएका तीन थान हतियार

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ ले प्रयोग गरिरहेको हतियार फेला परेको छैन। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले उनले प्रयोग गरेका तीन वटा पेस्तोल खोजिरहेको छ। ‘उनले दुईजना व्यक्तिसँग किनेको हतियार फेला परेको छैन। हामीले खोजी गरिरहेका छौं’, समिति स्रोतले भन्यो, ‘हिरासतमै भएका मानिससँग छ भन्ने सूचना आएकाले अनुसन्धान गरिरहेका छौं।’

हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ

कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय प्रहरी शुक्रबार कृष्णनगरमा पक्राउ परेका छन्।

हतियार परीक्षण रोक्ने प्योङयाङको घोषणा ‘अर्थपूर्ण प्रगति’ को सङ्केत : सोल

दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले शनिबार उत्तर कोरियाद्वारा आणविक हतियार तथा क्षेप्यास्त्र परीक्षणलाई रोक्ने घोषणालाई कोरियाली प्रायद्वीपको समस्या समाधानको ‘अर्थपूर्ण प्रगति’को बाटो भएको जनाएको छ।

‘रासायनिक हतियार प्रयोग’बारे अनुसन्धान गर्न आग्रह

देशको पूर्वी दोमा क्षेत्रमा सरकारद्वारा गरिएको भनिएको ‘रासायनिक हतियार आक्रमण’बारे अनुसन्धान गर्नका लागि सिरिया आउन सिरियाली सरकारले संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।

ताइवानलाई हतियार नबेच्न अमेरिकालाई चीनको आग्रह

ताइवानलाई हतियार नबेच्न अमेरिकालाई चीनले आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानले पन्डुबी बनाउन सक्ने प्रविधि बेच्नका लागि अमेरिकी उत्पादकका लागि आवश्यक पर्ने मार्केटिङ लाइसेन्सलाई अमेरिकी प्रशासनले स्वीकृति दिएपछि चीनले सोमबार ताइवानलाई हतियार बेच्ने अमेरिकी कदमको विरोध गर्ने चीनले बताएको छ।

गणेशलामालाई हातहतियार तथा खरखजना मुद्दा

हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामालाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत हातहतियार तथा खरखजना मुद्दा चलाइने भएको छ।

रासायनिक हतियार प्रयोग भएको पुष्टि

सिरियामा जारी द्वन्द्वका क्रममा सरकारी सेनाबाट रासायनिक एवं घातक हतियारको प्रयोग गर्दै विद्रोहीविरुद्ध आक्रमण भएको पुष्टि भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्