१० मंसिर २०८१ सोमबार
image/svg+xml

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका योजनाको सम्झौता वडाबाटै

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले विकास निर्माणका योजनाहरु वडामै पुगेर सम्झौता गराएको छ।

दिप्रुङ चुईचुम्मामा पत्रकारलाई प्रोत्साहन भत्ता दिन सुरु

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५५ वर्ष उमेर नाघेका तथा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पुगेका पत्रकारलाई प्रोत्साहन भत्ता दिन सुरु गरेको छ ।

योजना फर्स्यौटकाक्रममा प्रअले पद गुमाएपछि निमित्त प्रअबाट योजना फर्स्यौट

खोटाङमा योजना फर्स्यौटकाक्रममा कमजोरी हुँदा विद्यालयका प्रअले पद गुमाएपछि निमित्त प्रअले योजना फर्स्यौट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्