१५ वैशाख २०८१ शनिबार
image/svg+xml

सरकार सत्ताको खालमा, पीडित अझै पालमा

भूकम्पप्रभावित जिल्लामा सरकारले अस्थायी आवास बनाउन समय र स्रोत खर्चिए पनि पीडितले अझै आवास पाउन सकेका छैनन्।

जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघे

जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको संख्या पुन थपिएसँगै ७९ हजार पाँच सय ९९ पुगेको छ।

भूकम्पपीडितका ११ हजार घर निर्माण

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन्।

भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान

जाजरकोट भूकम्पका लाभग्राहीको संख्या बढेको छ। विवरण संकलन जारी रहेकाले संख्या अझै बढ्ने अनुमान गरिएको छ।

जाजरकोट भूकम्प: आठबिसकोटका चार हजारलाई पहिलो किस्ता

भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका चार हजार दुई सय ८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन्।

जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार कायम

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार सुरुआतमा २८ हजार लाभग्राही कायम गरिएका थिए।

भत्ता दिन लाभग्राहीको घरमै जनप्रतिनिधि

चितवनको इच्छाकामना गाउँपालिकामा घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।

सुरक्षित नागरिक आवास कार्यक्रममा बेतिथि: हुँदै नभएका व्यक्ति लाभग्राहीको सूचीमा

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीको सूचीमा ललितबहादुर श्रेष्ठको नाम समावेस छ। तर, ललितबहादुर नाम गरेको लाभग्राहीको अहिलेसम्म पहिचान भएको छैन

लाभग्राही सूचीबाट १३ सय हटाइए

समयमै सम्झौता गरी निजी आवास निर्माण गर्नका लागि आलटाल गर्ने भूकम्पपीडित सूचीमा रहेका लाभग्राहीलाई उक्त सूचीबाट हटाइएको छ। सिन्धुलीमा निजी आवास निर्माण गर्न अटेर गर्ने १ हजार ३ सय २१ जना भूकम्पपीडितलाई सो सूचीबाट हटाइएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

गोरखामा दुई हजार लाभग्राहीले सम्झौता गरेनन्

भूकम्प गएको पाँच वर्ष पूरा भइसकेको छ । भूकम्पको केन्द्रबिन्दु गोरखाका २ हजार ७९ लाभग्राहीले अनुदान सम्झौता नै गरेका छैनन् ।

भूकम्पको पाँच वर्ष बित्यो, पीडितको टहरामै बास

कतिपय भूकम्पपीडितले पहिलो किस्ताबापत ५० हजार रूपैयाँ लिएर घरखर्चमै सकाएका थिए । यस्तो समस्या भएका परिवार अधिकांश भूमिहीन र निम्न वर्गका छन् । उनीहरूसँग सामान किन्ने पैसा थिएन । ५० हजार रूपैयाँले सबै सामान आउने अवस्था भएन ।

६ हजार बढि लाभग्राहीलाई तेश्रो किस्ता

भूकम्पका कारण घरविहीन बनेका खोटाङका ६ हजार भन्दा बढि परिवारले तेश्रो किस्ता वापतको अनुदान बुझेका छन् । आर्थिक वर्ष २०६७/०७७ को मसान्तसम्ममा ६ हजार ९७८ परिवारले निजी आवास अनुदान वापत तेश्रो किस्ता बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)को कार्यालयका खोटाङले जनाएको छ ।

१३ हजार गुनासो सम्बोधन

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार तीन सय ८५ गुनासो सम्बोधन गरी एक हजार सात सय पाँच पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ।

पुनर्निर्माणमा १७ सय लाभग्राही थपिए

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार तीन ८५ गुनासो सम्बोधन गरी एक हजार सात सय पाँच पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ।

लाभग्राही सूचीमा नपरेपछि भूकम्पपीडित अन्योल

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङका पेम्बा छोवाङ तामाङको परिवार अहिलेसम्म पनि भूकम्पले क्षति गरेको घरमा बस्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्