९ आश्विन २०७९ आइतबार

सामसङको ग्यालेक्सी बड्स २ प्रो, ग्यालेक्सी वाच ५ र वाच ५ प्रो नेपाली बजारमा

सामसङको ताररहित स्टेरियो ग्यालेकसी बड्स २ प्रोमा गुणस्तरीय साउण्ड रहेको छ। यसमा जडित ताररहित हाइ फाइ २४ बिट अडियो र एक तीक्ष्ण ३६० अडियोले भीडमा बसेर पनि युट्युब हेर्न तथा अडियो सुन्न सकिने छ।

सामसङको ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार ’ योजना सार्वजनिक

सामसङले आउदै गरेको बडा दशैं पर्वलाई लक्षित गर्दै उपभोक्ताहरुका लागि ‘यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार ’ योजना सार्वजनिक गरेको छ।

सामसङ ग्यालेक्सी ए १३ नेपालमा आउँदै

नेपालमा आउदै गरेको सामसङकाे नयाँ ग्यालेक्सी ए १३ मा प्रयोगकर्ताले डाटा र फाइलहरूको सुरक्षा बारेमा चिन्ता लिन नपर्ने कम्पनीले बताएको छ।

‘ग्यालेक्सी ए २३’ को मूल्य घट्यो

नयाँ वर्षको उपलक्ष्यमा सामसङ्ग ‘ग्यालेक्सी ए २३’ को मूल्य घटाइएको छ। सामसङ्ग ‘ग्यालेक्सी ए २३’ औपचारिक रुपमा बजारमा उपलब्ध भएसँगै यो फोनको बजार मूल्य २ हजार रुपैयाँले घटाइएको हो।

सामसङको नयाँ रेफ्रिजेरेटर बजारमा

सामसङको ठूलो रेफ्रिजेरेटरको आपूर्तिसमेत गर्दै आएको कम्पनीले फ्रेन्च डोर रेफ्रिजेरेटरमा एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा रहेको जनाएको छ।

सामसङले ल्यायो ग्यालेक्सी एस-२१ एफई ५जी

सामसङले सन् २०२२ को आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले बुधबार ग्यालेक्सी एस-२१ एफई ५जी मोडल सार्वजनिक गरेको हो।

स्प्राइटको प्रोमोसनल अभियान

पेय पदार्थ स्प्राइटले स्क्रिन टाइम प्रोमोसनल अभियान चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ शीर्षकको योजना सुरु गरेको छ।

सामसङ ग्यालेक्सी एफ१२ स्मार्टफोन बजारमा

यो फोनले युवा ग्राहकको फराकिलो डिजिटल आवश्यकतालाई सहजै पूरा गर्ने कम्पनीको दाबी छ। यो फोन जेन जी तथा मिलेनियल्सहरूको कन्टेन्ट कन्जजम्सनलाई आधार मानी डिजाइन गरिएको छ।

सामसङका नयाँ वासिङ मेसिन बजारमा

कस्टमाइज गरिएका एआईयुक्त ती मेसिन तीन भेरियन्टमा उपलब्ध छन्। यसमा ग्राहकले आफू अनुकूल कस्टमाइज लन्ड्री प्रोसेस तय गर्न सक्ने बताइएको छ।

ब्रान्डप्रति नेपाली उपभोक्ता सचेत छन्

सामसङ इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने विश्वकै अग्रणी बहुराष्ट्रिय कम्पनी हो। सामसङ मोबाइलले नेपालको बजारमा ठूलो हिस्सा ओगटेको छ। सामसङले पछिल्लोपटक नेपालमा ग्यालेक्सी एस २१ मोबाइल लन्च गरेको छ। नेपालमा मोबाइलको बजार, कोभिडले पारेको प्रभाव, प्रतिस्पर्धा, पछिल्लोपटक सामसङले लन्च गरेको ग्यालेक्सी एस २१ मोबाइलका फिचर लगायत विषयमा आइएम बिज सामसङ नेपालका महाप्रबन्धक प्रनयरत्न स्थापितसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानी :

सामसङको ‘बडा दसैं, बिग धमाका’

यस अफर अन्तर्गत एकजना विजेतालाई बम्पर बिग धमाका लक्की ड्रमार्फत रेनो डस्टर तथा साप्ताहिक बिग धमाका लक्की ड्रमार्फत पाँचजनालाई होन्डा हर्नेट १६० आर तथा १० जनालाई ग्यालेक्सी नोट२० प्रदान गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्