५ वैशाख २०८१ बुधबार

सामसङको ग्यालेक्सी ए२१एस बजारमा

सामसङ्ले ग्यालेक्सी ए२१एस स्मार्टफोन सार्वजनिक गरेको छ । ४८ मेगापिक्सलको क्वाड क्यामेरा रहेको यस मोबाइलमा एचडी इन्फिनिटी–ओ डिस्प्ले, पाँच हजार एमएएच ब्याट्रि, डिफेन्स–ग्रेड, सामसङ नक्स सुरक्षा प्लेटफर्म छ । नक्स सुरक्षा प्लेटफर्मले ग्राहकको डेटालाई सुरक्षाको सुनिश्चितता प्रदान गर्नै कम्पनीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्