२३ वैशाख २०८१ आइतबार
image/svg+xml

‘अग्रजको सम्मान गर्न जान्नुपर्छ’

हास्य कलाकार मदनकृष्ण श्रेष्ठले धुलिखेल पुगेर ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेका छन्। शनिबार धुलिखेल–५ वरपरका ज्येष्ठ नागरिकहरूलाई उनले सम्मान गरेका थिए।

सम्मानको रकम मानव सेवामा

कलाकार मदनकृष्ण श्रेष्ठले आफुले सम्मानस्वरूप पाएको ५० हजार रुपैयाँ मानव सेवा आश्रमलाई दिएका छन्। रेडियो अन्नपूर्ण नेपालले पाँचौ वार्षिक उत्सवका अवसरमा कलाकार श्रेष्ठलाई मंगलबार प्रदान गरेको ‘दीर्घसाधना सम्मान’ अर्पण सम्मानवापत प्राप्त रकम आश्रमलाई दिएका हुन्।

महजोडीलाई वसुन्धराश्री पुरस्कार

वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ।

भण्डारखालमा नेपाल भाषा साहित्य चर्चा

मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनमा धेरै नाटक खेले, यसको ठीक संख्या उनलाई नै थाहा छैन। तर उनलाई के चाहिँ थाहा छ भने उनले जति नाटक खेले, त्यसमध्ये सबैभन्दा मन छुने थियो, किसी न्याइम्ह मदनमान। यस्तो किन भन्दा यो नाटक थियो, उनको मातृभाषा नेपाल भाषामा।

सभामुख महराद्वारा मदनकृष्णलाई सान्त्वना

पत्नी वियोगको पीडामा रहेका वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई भेटेर सभामुख कृष्णबहादुर महराले सान्त्वना दिएका छन्।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नीको निधन

लामो समयदेखि कोलोन क्यान्सरबाट ग्रसित बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नीको निधन भएको छ।

मदनकृष्णको ‘महको म’ सार्वजनिक

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’को एक मंगलबार एक समोरोहबीच विमोचन भएको छ। हरिवंश आचार्यले उनको पुस्तक विमोचन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्