१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

वर्षाले काँचो इट्टा नष्ट, करोडौंको क्षति

भट्टीमा हाल्नको लागि तयारी पारिएको करोडौ मूल्यको काँचो इटामा शुक्रबार र शनिबार परेको बर्षाले क्षति पुर्‍याएको छ। एक महिनादेखि मजदुर लगाएर बनाइएको काँचो इटा बर्षाले नष्ट भए पछि भट्टा संचालकहरु आर्थिक भारमा परेका छन्।

आगलागीबाट २५ लाखको क्षति

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडस्थित वसन्तराज जोशीले सञ्चालन गरेको काठ फर्निचर उद्योगमा आगलागी भएको छ।

होमस्टेमा आगलागी हुँदा २६ लाखको क्षति

सूर्याेदय नगरपालिका–५ को पर्यटकीय अन्तुडाँडा छेउमा रहेको होमस्टेमा आगलागी हुँदा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय मानवीर तामाङले सञ्चालन गरेको होमस्टेमा सोमबार विद्युत सर्ट भई आगलागी भएको हो।

बालकसहित दुई घर जल्दा ३२ लाख क्षति

उदयपुरमा बिहीबार भएको आगलागीबाट एक बालकको मृत्यु हुनुका साथै दुईघर जलेर नष्ट हुँदा ३२ लाख बराबरको क्षति भएको छ। बिहीबार दिउँसो ४ बजे घरमा सल्केको आगोले त्रियुगा नगरपालिका १६ रातापानी चिलाउनेका चन्द्रबहादुर राईका ४ वर्षीय छोरा विष्णुको घरभित्रै जलेर मृत्यु भएको थियो भने चन्द्रबहादुरसहित अर्काघरका दुई दाजुभाइको घर जलेर नष्ट भएको वडाध्यक्ष मानबहादुर राईले बताए।

पुनरावेदनको फैसला उल्ट्याउँदै साढे ११ वर्ष कैद, १० लाख क्षतिपूर्ति

आफूलाई सामूहिक बलात्कार गर्नेहरूको नामै किटान गरी न्याय माग्दै सञ्चारमाध्यमार्फत सार्वजनिक गरेकोे पूजा बोहराको पत्र निकै चर्चित बनेको थियो।

बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि 'ग्राउन्डेड'

बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ। यसअघि नै दुई वटा घातक दुर्घटना व्यहोरेको बोइङका लागि यो अर्को गम्भीर समस्या हो।

आगलागी हुँदा एक करोड बीसलाखको क्षति

गएराति ११ बजे लक्ष्मी पूजाको समयमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट बजारको बिपी चौकमा रहेको सीताराम कार्कीको घरको भुइँतलाको एक कपडा पसलमा मैनबत्तीबाट आगलागी हुँदा रु एक करोड २० लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट एक करोड बढीको क्षति

नेपालगञ्जको बिपीचोक नजीक रहेका आधा दर्जन पसलमा गए राति भएको आगलागीबाट एक करोड रुपैयाँ बढीको क्षति भएको छ।

१७ हजार हेक्टर धानबालीमा क्षति

कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार जिल्लामा कुल ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा झण्डै ४७ प्रतिशत बालीमा फौजी किराले क्षति पु-याएको हो।

दुर्घटनामा मृत्यु भएकाका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिइने

यही असोज २४ गते महाभारत गाउँपालिका-२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई पाँच/पाँच लाख रुपैयाँ दिने आज सहमति भएपछि परीक्षणपश्चात् आफन्तले शव जिम्मा लिएका छन्।

रोशी दुर्घटनाका परिवारले पाँच लाख क्षतिपूर्ति पाउने

मृतक दुई जनाको परिवारलाई क्षतिपूर्तिबापत पाँच लाख उपलब्ध गराउने, किरिया खर्चबापत पचास हजार दिने र घाइतेको उपचार गरिदिने गाडी धनी सुनिल थापा तथा मृतकका आफन्तबीच सहमति भएपछि आफन्तले शव बुझेका थिए।

मानवीय क्षति रोक्न मकुनालाई ‘डार्ट’

कोसीटप्पु वन्यजन्तु आरक्षमा जंगली जनावरको संख्या बढी भो क्षेत्रफल सानो, जसले गर्दा मानवीय क्षतिको त्रास दिनदिनै बढ्दै छ।

आगलागीबाट ४० लाखको क्षति

नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका–८ मा रहेको एउटा फर्निचर उद्योगमा आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्