coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

बाल्ट्रा 'बम्पर बबाल' योजना सार्वजनिक

बाल्ट्राको कुनै पनि प्रडक्ट किन्दा लक्की ड्रमार्फत हरेक हप्ता पाँचजनाले इन्डक्स कुकिङ सेट जित्न सक्नेछन्। जसमा विजेताले पाउनेछन्। इन्डक्सन कुकटप, प्रेसर कुकर र कढाई यसका साथसाथै बम्परमा पाँच जनाले १/१ तोला सुन जित्न सक्नेछन्।

बाल्ट्राको स्टेलार हिटर बजारमा

बाल्ट्रा होम एपलायन्सले स्टेलार ओइल फिल्ड हिटर बजारमा ल्याएको छ। यो हिटरमा भित्री पंखा र आफूले चाहेको तापक्रम घटबढ गर्न मिल्ने प्रविधि रहेको कम्पनीले जनाएको छ।

बाल्ट्राको अटोमेटिक ह्याण्ड सेनिटाइज डिस्पेन्सर

बाल्ट्राले अटोमेटिक ह्याण्ड सेनिटाइज डिस्पेन्सर बजारमा ल्याएको छ । नवीनतम र उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी बनाइएको यस ह्याण्ड सेनिटाइज डिस्पेन्सरको माध्यमबाट नछुईकन हात सेनिटाइज गर्न सकिने कम्पनीले जनाएको छ ।

बाल्ट्राका स्मार्ट टेलिभिजन

इलेक्ट्रोनिक उत्पादन ब्रान्ड बाल्ट्राले विभिन्न रेन्जका स्मार्ट फोरके युएचडी टेलिलभिजन बजारमा ल्याएको छ।

बाल्ट्राको गिजर र हिटर

बाल्ट्रा होम एप्लाइन्सेसले ‘बाल्ट्रा’ ब्रान्डका ग्यास तथा इलेक्ट्रोनिक हिटर र गिजर बजारमा ल्याएको छ । घर, होटल, अफिस आदिमा प्रयोग गर्न सकिने बाल्ट्राका हिटर तथा गिजर बजेट सुहाउँदो र नविनतम प्रविधि प्रयोग गरी बनाइएको छ।

बाल्ट्राको विक्रेता भेला

बाल्ट्रा होम एप्लाइन्सेसले विक्रेता भेला आयोजना गरेको छ । व्यवसायी संघका अध्यक्ष डिबी भुजेलको सहभागितामा उक्त भेला गरेको हो।

बाल्ट्राको गिजर आयो

जाडो मौसमसँगै बाल्ट्रा होम एप्लाइन्सेसले बाल्ट्रा ब्रान्डका नयाँ ग्यास तथा इलेक्ट्रोनिक गिजर बजारमा भित्र्याएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्