२४ वैशाख २०८१ सोमबार
image/svg+xml

‘कुन दबाबका कारण सुशान्त सिंहले आत्महत्या गरे ?’

बिहीबार ट्विट गर्दै अभिनेत्रीसमेत रहेकी रियाले भनेकी छन्, ‘म सुशान्त सिंह राजपुतकी गर्लफ्रेन्ड हुँ । उनको मृत्यु भएको एक महिना बितिसकेको छ । मेरो सरकार र न्यायप्रति पूरा विश्वास छ । म हात जोडेर भन्छु– यो घटना सिआइबीबाट अनुसन्धान गरियोस् ।’

सुशान्तकी प्रेमिकाले लेखिन् : म तपाईंलाई जीवन रहुन्जेल प्रेम गरिरहनेछु

सुशान्तको निधन भएको ठीक १ महिना पुगेका दिन उनकी गर्लफ्रेन्ड (प्रेमिका) रिया चक्रवर्तीले इन्स्टाग्राममा एउटा त्यस्तो तस्बिर सार्वजनिक गरेकी छन्, जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

नातावादको बहससँगै घटे आलियाका फलोअर

अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि बलिउडमा मानसिक स्वास्थ्य समस्या, नातावाद र सिण्डिकेटलाई लिएर बहस चर्किएसँगै केही कलाकारहरूले आलोचना खेपिरहेका छन् । अभिनेत्री आलिया भट्ट, सलमान खान, सोनम कपुर र करण जोहरलगायत कलाकारहरूले नातावाद बहसको चर्को सामना गरिरहेका छन् ।

सुशान्तको ‘दिल बेचारा’ हटस्टारमा

बलिउड अभिनेता सुशान्त सिंह राजपुत अभिनित अन्तिम फिल्म ‘दिल बेचारा’ अनलाइन स्ट्रिमिङ प्लेटफर्ममार्फत रिलिज हुने भएको छ ।

संघर्षले खारिएको सुशान्तको फिल्म यात्रा

बलिउड उद्योगले एकपछि अर्को क्षतिको सामना गर्नु परेको छ। अभिनेता सुशान्त सिंह राजपूतले आइतबार बान्द्रास्थित आफ्नै निवासमा झुन्डिएर आत्महत्या गरेपछि बलिउडले अर्को क्षति को सामना गर्नु परेको हो। केहि महिना अघिमात्रै अभिनेता इरफान खान र ऋषि कपूरको मृत्युको चोट नहराउँदै अर्को चोट थपिएको छ।

सुशान्त सिंह राजपुतले गरे आत्महत्या

भारतीय कलाकार सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । भारतीय संचार माध्यमका अनुसार उनले बान्द्रास्थित आफ्नै घरमा शव भेटिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्