४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वैदेशिक रोजगारी, एजेन्ट खारेजी, ठगी उस्तै

सरकारले अघिल्लो वर्ष एजेन्ट खारेज गरे पनि वैदेशिक रोजगारीमा जानेलाई ठग्नेमा तिनै एजेन्ट क्रियाशील रहेको पाइएको छ।

‘मिटरब्याजी’ यादवविरुद्ध ठगीमा अनुसन्धान

सर्लाही प्रहरीले ‘मिटरब्याजी’ रामबाबु राय यादवविरुद्ध ठगी मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मीविरुद्ध दुर्व्यवहार मुद्दामा म्याद लिएर यादवलाई थुनामा राखेको प्रहरीले मंगलबार भने जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएको छ।

‘मिटरब्याजी’ आरोपी यादवविरुद्ध ठगी मुद्दामा कारबाही सुरु

सर्लाही प्रहरीले ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवविरुद्ध मंगलबारबाट ठगी मुद्दामा कारबाही प्रकृया अगाडी बढाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मीविरुद्ध दुव्र्यवहार मुद्दामा म्याद लिएर यादवलाई थुनामा राखेको प्रहरीले मंगलबार भने जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएको हो।

ठगी आरोपमा पक्राउ बाल सञ्जालका पूर्व केन्द्रीय अध्यक्षलाई म्याद थप

तिन दिनअघि पक्राउ परेका उदयपुरका युवा सञ्जाल अध्यक्ष सुरेश गुप्तालाई अदालतबाट म्याद थपेर थप अनुसन्धान अघि बढाइएको छ। बाल सञ्जालका केन्द्रीय अध्यक्षसमेत रहिसकेका त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटका गुप्तालाई लागू औषध कारोबार आरोपमा पक्राउ एक युवकलाई छुटाईदिने भन्दै अभिभावकबाट रकम लिएको आरोपमा पक्राउ गरिएको हो।

आठ हजार बढी उजुरी ‘पेन्डिङ’

देश संघीयतामा गएसँगै विभाग र न्यायाधीकरणका संयन्त्रलाई स्थानीयकरण गर्नुपर्ने आवाज उठिरहेको बेला संघमै रहेका निकायमा समेत स्रोत–साधन, जनशक्तिको अभाव हुँदा तत्काल त्यस्ता समस्या समाधान गर्नुपर्ने देखिएको छ।

पैसा नलाग्ने दुबई जान पाँच लाख !

स्टिङ’ अप्रेसनको क्रममा आरबी ओभरसिजले युएईको दुबईमा सुरक्षा गार्डमा पठाउन प्रतिव्यक्ति पाँच लाख रूपैयाँ असुलिरहेको फेला परेको हो ।

‘वैदेशिक रोजगारी ठगी मुद्दाको अनुसन्धान प्रहरीले गर्नुपर्छ’

हाल वैदेशिक रोजगारीको क्रममा पीडित भएका व्यक्तिको उजुरी लिएपछि विभागका अधिकारीहरूले नै मुद्दाको अनुसन्धान र अभियोजन गर्ने गर्छन्।

अनलाइन विज्ञापनबाट ठगी

पछिल्लो समयमा अनलाइन विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ। व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने गरेका छन्। आजकाल घरजग्गा कारोवार, सवारीसाधन तथा विभिन्न सौन्दर्य सामग्री, लत्ताकपडादेखि खानेकुरा अनलाइनबाट बुक हुन्छ र घरमै आपूर्ति हुन्छ।

ठगीधन्दा चलाउने एजेन्ट पक्राउ

वैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अवैध रकम लिँदै गरेको अवस्थामा आज एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिकाका कैलाश लिम्बू छन्।

‘बाबा’ आवरणमा क्यानडा पठाउने धन्दा

रुकुम र धादिङका दुई युवालाई ‘बाबा’ले क्यानडाको नक्कली भिसा बनाइदिएर त्रिभुवन विमानस्थलबाटै उडाउन खोजेका थिए।

अनुदानको सोलारमा १५ लाखकाे ठगी

जुम्लाका स्थानीय तहमा दलित र जनजातिका नाममा अनुदानमा आएको सोलारमा व्यापक ठगी भएको पाइएको छ। चन्दननाथ नगरपालिका २ का मीनवहादुर मल्लले अनुदानको सोलारमा ठगी गरेको भेटिएको छ। वैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रले कर्णालीका दलित र जनजातिका लागि अनुदानमा सोलार उपलव्ध गराएको थियो।

गिरोहका सात नाइके पक्राउ

प्रहरीले अनुसन्धान क्रममा बाँके र बर्दियाका सीमा क्षेत्रका नेपाली ठगिएको, दाङ, मोरङ, झापा, महोत्तरी, कैलाली र कञ्चनपुरसम्म ओरियन्स सञ्जाल रहेको भेटेको छ। मोरङमा ओरियन्सका सदस्य अधिक भएको खुलेको छ ।

‘मलाई नियोजित रूपमा फसाउन खोजियो’

ठगी आरोपमा पक्राउ परेका व्यवसायी तथा पूर्वअर्थ सहायकमन्त्री रूपज्योतिले आफूलाई सरकारकै केही व्यक्तिले नियोजित रूपमा फसाउन खोजेको दाबी गरेका छन्। बिहीबार सिंगापुरबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका उनले आफू निर्दोष रहेको जिकिर गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्