coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

पुल नहुँदा स्थानीयलाई सास्ती

बाढीले क्षतिग्रस्त बनाएको पाँच वर्ष बित्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका– ११ का रामगोपाल थारुले बताए।

बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुपर्ने निर्णय कोहलपुरको नगर सभाबाट पारित

कोहलपुर नगरपालिकाले बाँके र बर्दियालाई प्रदेश पाँचबाट अलग गरेर कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय गरेको छ । नगरपालिकाको हालै सम्पन्न सातौं नगर सभाबाट कर्णाली प्रदेशमा गाभ्नुपर्ने निर्णय सर्वसम्मत रुपले पारित गरेको हो । यसअघि नेपालगन्ज उपमहानगरपालिकाले पनि बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने नगर सभाबाट पारित गराएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्