ग्लोबलआइएमई र नीलकण्ठ नगरपालिकाबीच सम्झौता
सम्झौतापत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुङ्गाना र बैंकको तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका छन्।
सम्झौतापत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुङ्गाना र बैंकको तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका छन्।
बैंकले सबै प्रदेश समेट्ने गरी सप्ताहव्यापी निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले संयुक्त रूपमा देशव्यापी प्रभातफेरी कार्यक्रम आयोजना गरेका छन्।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडूबीच मर्जर भएपछि आगामी पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ।
ग्लोबल आइएमई बैंकले स्थापनाको १६ औं वर्ष प्रवेशको अवसरमा १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९ कर्मचारीलाई सम्मान गरेको छ।
ग्लोबल आइएमई बैंकले १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
यसका साथै बैंकले अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा ६ स्थित धातिवाङ, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा ९ स्थित बानियाभार र कैलाली जिल्लाको चुहा नगरपालिका ७ स्थित हरैयापुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो।
समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र राजधानी डेरीका अध्यक्ष राजकुमार दाहालले हस्ताक्षर गरेका छन्।
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले मर्जर गर्ने भएका छन्।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।
आज सम्पन्न साधारणसभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनका लागि मुल्याङ्कन कर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ।
ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। यी दुई गाभिएपछि कूल ५७ अर्ब पुँजीसहित मुलुककै सबैभन्दा ठूलो बैंक बन्ने भएको छ।
ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने ‘ग्लोबल आइएमई धनवृष्टि’ मुद्दती योजना ल्याएकोे छ।
नेपालमा लगानीका लागि आग्रह गर्दै ग्लोबल आइएमई बैंकद्वारा दक्षिण कोरियाको सिओलमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ।
ग्लोबल आइएमई बैंकले अनलाइनमार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवाको सुरुआत गरेको छ।