२० आश्विन २०८१ आइतबार
image/svg+xml

ग्लोबल आइएमईको तीज क्यास ब्याक योजना

ग्लोबल आइएमई बैंकले हरितालिका तीजको अवसरमा महिला ग्राहकहरूलाई लक्षित गरी विशेष क्यास ब्याक योजना सार्वजनिक गरेको छ।

लमजुङको सोतीपसलमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका वडा ३ सोतीपसलमा ५२ औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

ग्लोबल बैंकको नाफा २५%ले वृद्धि

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा ५ अर्ब २० करोड रूपैयाँ नाफा आर्जन गरेको छ। बैंकले अघिल्लो आवको तुलनामा २५ प्रतिशतले नाफा वृद्धि गरेको हो।

ग्लोबल आइएमई बैंक युरोमनी अवार्ड फर एक्सलेन्स, २०२२ बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिडेट “युरोमनी अवार्ड फर एक्सलेन्स-बेस्ट बैंक नेपाल २०२२” बाट सम्मानित भएको छ।

वैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आइएमईको पहल

ग्लोबल आइएमई बैंकले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा र नेपालमा वैदेशिक लगानीका विषयमा बेलायतको लण्डनमा सोमबार बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

ग्लोबल आइएमई बैंक अब ७७ वटै जिल्लामा

ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला ठूलीभेरी नगरपालिका–३, दुनै बजारमा २८९औँ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ।

बैंकका ग्राहकले रोजेको डिजाइनमा डेबिट कार्ड सुविधा

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूको छनौटको डिजाइनमा व्यक्तिगत फोटो सहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ।

ग्लोबल आइएमई बैंकले कर्पोरेट भवन बनाउँदै

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ।

ग्लोबल बैंकको भवन शिलान्यास

ग्लोबल आइएमई बैंक लिमिटेडले चितवनको भरतपुरमा कार्यालय भवनको शिलान्यास गरेको छ। बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भवनको शिलान्यास गरेका हुन्।

ग्लोबल आइएमई र ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले ऋण सम्झौता पत्रमा बुधबार हस्ताक्षर गरेका हुन्।

मनाङमा एटिएम सेवा सञ्चालन

नयाँ वर्ष २०७९ को सुरुआतसँगै ग्लोबल आइएमई बैंक मनाङ शाखाले पहिलोपटक एटिएम सेवा सञ्चालनमा ल्याएको छ। एटिएम सेवा सञ्चालनमा आएपछि मनाङमा आउने पर्यटकलाई सहज भएको छ।

ग्लोबलको मोवाइल बैंकिङ मार्फत भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने

ग्लोबल आइएमई बैंकले नेपाल–भारत भित्रका ग्राहकलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपालसँग सम्झौता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्