संघीयता सफल बनाउनु अहिलेको आवश्यकता-मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन्।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भैसकेको टिप्पणी गरेकी छिन्।
लामो समयको अन्तरालपछि नेपाली जनताले स्थिर सरकार पाएका छन्। २०१५ सालको आम निर्वाचनमा बिपी कोइरालाले पाएजस्तै ६० वर्षपश्चात् प्रधानमन्त्री ओलीलाई यो दुई तिहाइ मतसहित सरकार सञ्चालनको अवसर प्राप्त भएको हो। यस्तो मौका इतिहासमा विरलै मात्र प्राप्त हुन्छ । ३० वर्षे पञ्चायती निरंकुश शासनको पतनपश्चात् संसदीय बहुदलीय शासन प्रणाली बहाल भएपछि २०५१ सालयता वर्षैपिच्छे सरकार परिवर्तन हुनुले जनतामा निराशा मात्र बढेन, दश वर्षे सशस्त्र जनयुद्धकालागि मलिलो भूमिसमेत तयार भयो।
अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमले प्योङयाङलाई सुरक्षा प्रत्याभूत गराएको बदलामा पूर्ण परमाणु–निरस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने एउटा संयुक्त सहमतिमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले हस्ताक्षर गरिसकेका छन्।
भारतले आइतबार आणविक क्षमताको क्षेप्यास्त्र अग्नी–५ को सफल परीक्षण गरेको छ।
२०२५ सालमा म कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेदेखि पार्टीमा भएका गुटफुटबारे मैले जे देखेँ, जे भोगेँ र एकताको पक्षमा सोच, लेखन र काममा जे–जति चिन्तित र प्रयत्नशील भएँ, त्यसै सन्दर्भमा केही अनुभूति ‘गुटफुटविरुद्ध कम्युनिस्ट आन्दोलन र पार्टी एकताका पक्षमा’ शीर्षक यस संग्रहका लेखहरूमा अभिव्यक्त गरेको थिएँ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कर्णाली प्रदेशकै पहिलो पटक मेरुदण्डको अप्रेसन गरिएको छ। जुम्ला पातारासी गाउँपालिका ५ का ३३ वर्षीया टेकबहादुर बुढाको मेरुदण्डको अप्रेशन गरिएको हो।
लोकतान्त्रिक गणतन्त्र नेपालमा संघीयता सफल नभए संविधान धरापमा पर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले बताएका छन्।
इण्डियन प्रिमियर लिगमा चेन्नई सुपरकिंग्सले किंग्स इलेभेल पञ्जाबविरुद्ध जित हासिल गरेको छ। आइतबार राति भएको खेलमा पञ्जाबलाई ५ विकेटले हराउँदै चेन्नई विजयी भएको हो। पञ्जाबले दिएको १५४ रनको लक्ष्य चेन्नईले ५ बल अगावै पूरा गर्यो ।
दिल्ली डेयरडेभिल्ससँग ११ रनले पराजित भएसँगै मुम्बई इण्डियन्स एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफमा पुग्न असफल भएको छ।
महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकले जटिल मुटुरोगी गर्भवती महिलाको एनेस्थेसिया (शल्यक्रियाका लागि बेहोस पार्ने काम) मा सफलता हात पारेका छन्।
दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अर्को हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न वासिङटन जानेभएको छ। चाडै नै हुने भनिएको तर अनिश्चित रहेको उत्तर कोरिया र अमेरिकाको शिखरवार्ता सफल पार्ने वातावरण बनाउन मुनले ट्रम्पले भेट्ने कार्यक्रम बनाएका हुन्।
फुटबलको महाकुम्भ विश्वकप अर्को महिना सुरु हुँदैछ। रुसमा हुने विश्वकपका लागि सहभागी सबै देशले तयारी तीब्र बनाइरहेका छन्।
गल्फको विश्वमञ्चमा एउटा महान् खेलाडीको दर्जा पाएका अमेरिकी सुपरस्टार टाइगर उड्सबाट प्रशंसा पाउनु सायद नेपाल नम्बर एक महिला गल्फर प्रतिमा शेर्पाको करियरमा अहिलेसम्मको सबभन्दा ठूलो उपलब्धि हो।