४ पुस २०८१ बिहीबार
image/svg+xml

मिडिया सङ्कट कति गहिरो?

नेपालमा स्थानीय अखबार मौलाएका छन्। त्यसका अनेक कारण छन्, तीमध्ये स्थानीय निकायमा शक्ति विकेन्द्रित हुँदै जाँदा त्यहाँको बजेटमा खर्च गर्न पाउने अधिकार पनि हो।

म्यान्मारमा सङ्कटकालको अवधि ६ महिना बढाइयो

म्यान्मारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले थप ६ महिनाका लागि सङ्कटकालको अवधि बढाइएको छ।

कूटनीतिक सुझबुझको खाँचो

नेपाल पनि आफ्नो स्वतन्त्र अस्तित्व जोगाउन विदेशी मुलुकहरूसँग सम्बन्ध विस्तार गरिरहेको थियो। राणा शासनको अँध्यारोकालबाट प्रजातन्त्रको उज्यालो समयमा नेपालले हरेक क्षेत्रमा ठूलो फड्को मारेको थिया।

के खनिज इन्धन अन्तको यात्रामा कोप–२८ सफल रह्यो ?

बढ्दो जलवायु सङ्कटलाई समाधान गर्न दुई सातासम्म जारी भाषण, कैयन जलवायु वार्ता तथा सीमित रूपमा भएका प्रदर्शनीको श्रृखला बुधवार दुबईमा टुङ्गिएको छ।

सौराहामा गोही संरक्षण मेला हुने

जिल्लाको पर्यटकीय क्षेत्र सौराहामा गोही संरक्षण मेला २०८० हुने भएको छ। यही मंसिर २२ र २३ गते घडीयाल गोही संरक्षण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको हो।

गाजा ‘मानवीय सङ्कट’ बाट गुज्रिरहेकोमा राष्ट्र सङ्घका महासचिवको चिन्ता

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा ‘मानवीय सङ्कट’ बाट गुज्रिरहेकोमा चिन्ता व्यक्त गरेका छन्।

सङ्कटमा पर्दै जोगीको पुर्ख्यौली पेसा

कात्तिक र चैत जोगीहरूको फेरी लगाउने महिना हुन्। यिनै दुई महिना फेरी लगाएर सङ्कलन गरिएको सिदा र भेटीले वर्षदिन खानुपर्ने बाध्यता फेरी लगाउने जोगिहरूलाई छ।

आर्थिक सङ्कटको मार: हेटौँडा सिमेन्टले कोइला खरिद गर्न सकेन, उत्पादन ठप्प

चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ।

पुस्तान्तरण हुन नसक्दा चुँदारा पेसा सङ्कटमा

भोजपुरमा काठका ठेकी तथा विभिन्न भाँडाकुँडा बनाउने पेसा सङ्कटमा पर्न थालेको छ। पुस्तान्तरण हुन नसक्दा परम्परागत पेसा सङ्कटमा पर्न थालेको हो।

युक्रेन सङ्कट समाधानका निम्ति वार्ता कूटनीतिमा भारतको जोड

भारतले युक्रेन सङ्कट समाधानका निम्ति वार्ता कूटनीतिमा जोड दिएको छ। जारी युक्रेन द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै भारतले वार्ता कूटनीतिमा जोड दिएको हो।

‘घडियाल काव्य उत्सव–२०८०’

नेपाली कांग्रेसका नेता एवं सांसद डाक्टर शशाङ्क कोइरालाले घडियाल गोहीको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताएका छन्।

श्रीलङ्काका सरकारी कार्यालयहरु पुनः शुक्रबार पनि खुला हुने

श्रीलङ्कामा इन्धनको अभावका कारण सरकारी कार्यालयको समयावधि छोट्याएको थियो। अहिले भने सार्वजनिक यातायात सेवा सामान्य अवस्थामा फर्किएकाले शुक्रबारको बिदा कायमै राख्नु औचित्यपूर्ण नहुने निष्कर्ष सहित शुक्रबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्