म्यान्मारमा सङ्कटकालको अवधि ६ महिना बढाइयो
म्यान्मारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले थप ६ महिनाका लागि सङ्कटकालको अवधि बढाइएको छ।
म्यान्मारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले थप ६ महिनाका लागि सङ्कटकालको अवधि बढाइएको छ।
नेपाल पनि आफ्नो स्वतन्त्र अस्तित्व जोगाउन विदेशी मुलुकहरूसँग सम्बन्ध विस्तार गरिरहेको थियो। राणा शासनको अँध्यारोकालबाट प्रजातन्त्रको उज्यालो समयमा नेपालले हरेक क्षेत्रमा ठूलो फड्को मारेको थिया।
बढ्दो जलवायु सङ्कटलाई समाधान गर्न दुई सातासम्म जारी भाषण, कैयन जलवायु वार्ता तथा सीमित रूपमा भएका प्रदर्शनीको श्रृखला बुधवार दुबईमा टुङ्गिएको छ।
जिल्लाको पर्यटकीय क्षेत्र सौराहामा गोही संरक्षण मेला २०८० हुने भएको छ। यही मंसिर २२ र २३ गते घडीयाल गोही संरक्षण गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको हो।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा ‘मानवीय सङ्कट’ बाट गुज्रिरहेकोमा चिन्ता व्यक्त गरेका छन्।
कात्तिक र चैत जोगीहरूको फेरी लगाउने महिना हुन्। यिनै दुई महिना फेरी लगाएर सङ्कलन गरिएको सिदा र भेटीले वर्षदिन खानुपर्ने बाध्यता फेरी लगाउने जोगिहरूलाई छ।
चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ।
भोजपुरमा काठका ठेकी तथा विभिन्न भाँडाकुँडा बनाउने पेसा सङ्कटमा पर्न थालेको छ। पुस्तान्तरण हुन नसक्दा परम्परागत पेसा सङ्कटमा पर्न थालेको हो।
माछा मारेर जीविकोपार्जन गर्दै आएका सुनसरीका मलाह (गुडी) समुदायको पेसा सङ्कटमा पर्न थालेको छ।
भारतले युक्रेन सङ्कट समाधानका निम्ति वार्ता कूटनीतिमा जोड दिएको छ। जारी युक्रेन द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै भारतले वार्ता कूटनीतिमा जोड दिएको हो।
नेपाली कांग्रेसका नेता एवं सांसद डाक्टर शशाङ्क कोइरालाले घडियाल गोहीको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताएका छन्।
बाली राम्रो उत्पादन नहुँदा स्थानीयवासीले ‘बाली पूजा’ गर्ने गर्थे। त्यो चलन अहिले पनि छ।
श्रीलङ्कामा इन्धनको अभावका कारण सरकारी कार्यालयको समयावधि छोट्याएको थियो। अहिले भने सार्वजनिक यातायात सेवा सामान्य अवस्थामा फर्किएकाले शुक्रबारको बिदा कायमै राख्नु औचित्यपूर्ण नहुने निष्कर्ष सहित शुक्रबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो।
रात परेपछि खानाकै अभावमा भोकभोकै सुत्न बाध्य विश्व समुदायको आँकडा फराकिलो बन्दै गएको छ। दैनिक ८१ करोड १० लाख जनता रातपरेपछि भोकै निदाउने गरेको तथ्याङ्क छ।
रूसले युक्रेनी अनाज निर्यातमा गरेको नाकाबन्दीले विश्वव्यापी खाद्य सङ्कटको डर बढ्दै जाँदा युरोपसँग नयाँ तनाव उत्पन्न भएको छ। किभले मस्कोलाई देशको पूर्वमा आक्रमणहरू बढाएको आरोप लगाएको छ।