१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सडक सकस

यतिबेला राजधानीमात्र हैन, बाहिरका राजमार्ग र सडक निर्माणमा समेत यही पीडादायी अवस्था देखिएको छ। विडम्बना, ती कुनै पनि छोटो अवधिमा सम्पन्न हुने छाँटकाँट देखिन्न।

सूर्यविनायक-धुलिखेल सडक विस्तार सुस्त

सूर्यविनायक–धुलिखेल सडक विस्तार भएको २५ वर्षपछि ६ लेनको सडक विस्तार अभियान थालिए पनि बजेट अभावले गर्दा विस्तार कार्यले गति लिन सकिरहेको छैन।

सूर्यविनायक–धुलिखेल सडक चार लेनको बन्दै

सूर्यविनायक–धुलिखेल सडक चार लेनमा बिस्तार हुने भएको छ। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको हो।

आयोजनाको दुःखद अवसान

एउटा आयोजना तत्कालीन मन्त्री रघुवीर महासेठका कारण धराशायी भएको फेला परेको छ। उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका बेला सूर्यविनायक–धुलिखेल सडक निर्माणमा जापानले ०.०१ प्रतिशत ब्याजमा निर्माणको प्रस्ताव आएको हो। यो रकम जापानलाई ४० वर्षमा फिर्ता गर्नुपर्ने हो। यति कम ब्याजदरमा प्राप्त हुने रकम अहिले सदुपयोग गरेर सडक निर्माण गर्न सकेको भए त्यसले भविष्यमा मुलुकलाई राम्रो पूर्वाधारमात्र होइन, आम्दानीसमेत दिन सम्भव हुने थियो।

सूर्यविनायक–धुलिखेल सडकमा जापानी सहयोगः हचुवामा रोकेका थिए महासेठले

करिब ४९ अर्ब रूपैयाँको लागत थियो। घटाउन अनुरोध गरें, करिब पाँच अर्ब घटाएर ४४/४५ अर्बको ल्याए। नेपालजस्तो अल्पविकसित देशले यति ठूलो रकम खर्च गरेर ऋणमा सडक बनाउन सक्दैन भनेर रोकें।

विस्तारको टुंगो छैन, रुख काट्न हतार

कोटेश्वर–सूर्यविनायक ६ लेनको सडक तयार भएको एक दशक बित्यो। तर त्यसैसँग जोडिएको सूर्यविनायक–धुलिखेल (१४.९१ किलोमिटर) खण्ड दुई लेनमा सीमित छ। साँघुरो सडकका कारण उक्त खण्डमा पिक आवरमा एक घन्टादेखि डेढ घन्टासम्म सवारी जाम हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्