coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

उच्चस्तरीय छलछाम आयोग !

सत्य पत्ता लगाउने भन्दै सरकारद्वारा गठित अधिकांश उच्चस्तरीय जाँचबुझ/छानबिन आयोग कि दलीय गठजोडको सिकार बनेर ‘कार्यान्वयन नहुने प्रतिवेदन’मा सीमित छन् कि त दोषी उम्काउने अस्त्र बनिरहेका छन्।

३३ किलो सुन प्रकरण: गोरेसहित ६ जनालाई जन्मकैदको फैसला

अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो। उनीहरुले २० वर्ष जेल बस्नुपर्ने हुन्छ।

आरोपित खड्कालाई नेपाल ल्याइयो

३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका एक आरोपित हरिशरण खड्कालाई शनिबार नेपाल ल्याइएको छ। उनलाई नेपाल ल्याइएसँगै सो तस्करीको थप रहस्य खुल्ने अनुमान गरिएको छ। हिमालय ऐयरलायन्समार्फत् खड्कालाई नेपाल ल्याइएकोे हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्