९ आश्विन २०८१ बुधबार
image/svg+xml

धर्म प्रचारक दुई समूहको बिगबिगी- ‘पैसा र प्रलोभनमा धर्म परिवर्तन’

धर्म एउटै– इसाई । बाइबल पनि एउटै । ‘प्रभु’ भने दुईथरी– पिता भक्त र माता भक्त । एकअर्काका घोर विरोधी । उनीहरू एकले अर्कालाई सिध्याएरै ‘लीला’ देखाउने होडबाजीमा छन् । एउटा समूह भन्छ– पिता प्रभु हुन् । अर्को समूहको त्यसमा विमति छ– माता प्रभु हुन् । यी दुई प्रभुका गुटबीच अहिले अनुयायी तानातान छ । आफूहरूलाई प्रभुका सच्चा अनुयायी दाबी गर्ने उनीहरू एकले अर्कोलाई स्वीकार गर्न मान्दैनन् । एकले अर्को समूहका अनुयायीलाई ललाइफकाइ गरेर आफ्नो समूहमा प्रवेश गराउने योजना दुबैले बुनिरहेका हुन्छन् । यी दुवै समूह एकअर्काका लागि जगजगी बनेका छन् ।

लोभमा परेर सुन खरीद गर्दा व्यापारी नै ठगिने क्रम बढ्दो

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव हुने क्रममा एक वर्षअघि चाँदीमा सुनको जलप लगाएर नक्कली सुनको कारोबार गर्ने गिरोहमा संलग्न ६ जनालाई इटहरीबाट प्रहरीले पक्राउ गर्यो।

शक्तिको प्रलोभनका कारण नयाँ सत्ता गठबन्धन : एमाले

काठमाडौँ-नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकमा केही नेताले विभिन्न शक्तिको प्रलोभनका कारण नयाँ सत्ता गठबन्धन बनेको बताएका छन्।

स्लोभाकियामा रेलले ठक्कर दिँदा एक नेपालीको मृत्यु

स्लोभाकियामा कार्यरत एक नेपालीको रेलकाे ठक्करले मृत्यु भएको छ। सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय दावा लामा (गौतम) को गत आइतवार सेनेक शहरमा भएको दुर्घटनामा मृत्यु भएको गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष नवराज रोस्याराले जनाए ।

विदेश जाने युवालाई प्रलोभनमा पारी ठगी गर्ने ७ पक्राउ

इटहरी– विदेश जाने युवालाई विभिन्न प्रलोभनका साथ अनेक भ्रममा पारेर ठगी गर्न लागेको आरोपमा आइतबार सात जनालाई इटहरीबाट प्रहरीले पक्राउ गरेको छ। कामदारको माग बिना र श्रम स्वीकृति नलिई पैसा संकलन गर्ने मात्र उद्देश्यले विदेशी नागरिकलाई झिकाएर अन्तर्वार्ता लिने समूहका तीन तथा अवैध रुपमा विदेश पठाउने चार जनालाई प्रहरीले पक्राउ गरेको हो।

संसार लोभ्याउने यी आँखा

मैले देखेमध्येकै राम्री छिन् यी केटी, अहिलेसम्मकै मोडलहरूभन्दा पनि राम्री! एक दिन चम्कनेछिन् यी सानी एन्जेलिना जोली! उनी सेलेब्रिटी होइनन् तर अन्जानमै थुप्रै प्रशंसक कमाइसकिन्। करिब १० महिनायता प्रसिद्ध फुटबलर डेविड बेकह्यामको फेसबुक पेजमा चम्किरहेकी यी नानीलाई संसारका लाखौं आँखाले नियालेका छन्।

‘लोभ'ले भाँडियो राप्रपा एकता

वैकल्पिक 'प्रजातान्त्रिक राष्ट्रवादी' शक्ति बन्ने योजनासहित अघि बढेका राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपाल र राष्ट्रिय प्रजातान्त्रिक पार्टीबीचको एकता तुहिएको छ। उनीहरूले दुई अध्यक्ष व्यवस्था गरेर बाँकी सैद्धान्तिक विषयलाई चैतभित्र महाधिवेशनबाट टुंगो लगाउने सहमति गरेका थिए।

दामको लोभले हुचिल संकटमा

मान्म ताडिका भरत पाण्डेले आफ्नो घर नजिकैको रुखमा पासो लगाएर हुचिल समाए। हुचिल समाएपछि अव ७ लाख पाइने भो भन्दै उनी खुसी भए। उनले एक हप्तासम्म कुखुरा र खसीको मासु दिएर आफ्नै होटलमा हुचिल राखे। ७ लाख रुपैयाँ पाइन्छ भन्ने हल्लाले धेरै दुःख गरेर अफ्ठ्यारो रुखबाट समाएर ल्याएको उनले सुनाए।

लोभ्यायो मर्दिले

देवभूमि नेपालमा विश्वका कुना–कुनाबाट आध्यात्मिक ज्ञान र मनको शान्तिका लागि पर्यटक आउँछन् । हिमालमा पुगेर दुःख बिर्सन्छन्। अन्नपूर्ण, सगरमाथा, गोसाइकुण्ड, मनाङ र मुस्ताङ धेरैतिर घुम्छन् उनीहरु।

स्लोभाकियासँग जर्मनी सतर्क

जर्मनीका गोलकिपर म्यानुयल नुयुरले विश्वविजेता टोलीले युरो २०१६ को समूह चरणमा राम्रो गर्न नसके पनि नकआउट चरणमा राम्रो गर्ने बताएका छन्। जर्मनीले अन्तिम १६ मा आइतबार स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ। जोचिम लोउको टोली समूह ‘सी’बाट विजेताको हैसियतमा अन्तिम १६ मा स्थान बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्