३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

मुआब्जा 'बन्द'

बुधबार उपत्यकाका ३ जिल्ला बन्दको आह्वान गरियो। शिक्षा तथा सार्वजनिक यातायातमा बन्दको आंशिक प्रभाव पर्‍यो। र, उपत्यकावासीले दुःख भोगे। उपत्यकावासीलाई दुःख भोगाउने पनि उपत्यकावासी नै थिए किनकि बन्द आह्वानकर्ता पनि उपत्यकावासी नै थिए।

बूढीगण्डकी जलविद्युत् अायोजनाः मुआब्जा लिन दुई सय २६ को निवेदन

बूढीगण्डकी जलविद्युत आयोजनाबाट मुआब्जा लिन २ सय २६ जग्गाधनीले निवेदन दर्ता गराएका छन् । आयोजनाले पहिलो चरणमा घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसको २ हजार कित्ता अधिग्रहण गर्न ३५ दिने सूचना जारी गरेको सोमबार अन्तिम दिन हो ।

बूढीगण्डकी प्रभावितलाई रोपनीको ५ देखि ८ लाख रुपैयाँ मुआब्जा

बहुचर्चित बूढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित धादिङका जग्गाधनीले प्रतिरोपनी ५ देखि ८ लाख रुपैयाँसम्म मुआब्जा पाउने भएका छन्।

अरुण आयोजनाबाट प्रभावितलाई रु एक अर्ब बढीको मुआब्जा वितरण

भारतीय लगानीकर्ता सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई अहिलेसम्म रु एक अर्ब १० करोड ८८ लाख मुआब्जा वितरण गरेको छ ।

बुढीगण्डकी मुआब्जा : भूमाफियालाई ३० प्रतिशत घटाएर विस्थापितलाई १५ प्रतिशत बढाईयो

नेपालमै पहिलो १२ सय मेघावाटको राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्यूत आयोजना निर्माणका लागि त्यस क्षेत्रको जग्गा अधिकरण गर्न मुआब्जा तोकिएको छ। २०७२ चैत देखि रोक्का रहेको गोरखा र धादीङ जिल्लाको २७ गाविस भित्र पर्ने जग्गा अधिकरण गर्न जिल्ला मुआब्जा निर्धारण समितिले आईतवार निर्णय सार्वजनीक गरेको छ।

मुआब्जा नमाग्दा अधिग्रहण ढिलाइ

स्थानीयले जग्गाको मुआब्जा माग दाबी नगर्दा सत्ती छोटी भन्सार कार्यालय, खक्रौलाको जग्गा अधिग्रहणमा ढिलाइ भएको छ। सार्वजनिक सूचना आह्वान गर्दा पनि कसैले मुआब्जा माग दाबी नगरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए।

कम्पनी र स्थानीयबीच मुआब्जामै विवाद

डाव (दैलेख)– माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सात्तला–१ डावस्थित ड्याम साइटमै घर भएका चन्द्रबहादुर शाही आयोजनाले स्थानीयको माग सम्बोधन गरेर छिटो बनाउनुपर्ने बताउँछन् । केही महिनादेखि उनी मुआब्जा विवादकै कारण दुःखी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्