१९ वैशाख २०८१ बुधबार
image/svg+xml

साहारा चितवन बहुउद्देश्यीय सहकारीको सफ्टवेयर प्रहरी नियन्त्रणमा

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको हिसाब राख्ने सफ्टवेयर नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।

साढे ६ क्युन्टल रक्त चन्दन सहित ८ व्यक्ति प्रहरी नियन्त्रणमा

कपिलवस्तु प्रहरीले अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको साढे ६ क्युन्टल रक्त चन्दन जस्तै देखिने काठ सहित ८ जनालाई नियन्त्रणमा लिएको छ।

जुम्लामा आगजनी गरेको आशङ्कामा १० जना प्रहरी नियन्त्रणमा

जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा भएका आगजनीमा संलग्न भएको आशङ्कामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।

मण्डप राम्रो नबनाएको भन्दै विवाह गर्न नमान्ने बेहुला प्रहरी नियन्त्रणमा

विवाह मण्डप राम्रो नबनाएको भन्दै विवाह गर्न अस्विकार गरेका बेहुला र उनका बुवालाई बारा प्रहरीले नियन्त्रयामा लिएको छ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

तनहुँको भानु नगरपालिका–२ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

प्रहरी नियन्त्रणमा ३३ लाख बढीको मोटरपार्ट्स

भन्सार छली गरी ल्याएको आशंकामा प्रहरीले मंगलबार राति विराटनगर–१२ स्थित रोडशेष चोकबाट मोटरपार्ट्सको ट्याक्टर नियन्त्रणमा लिएको छ ।

तस्करी हुँदै गरेको चुरोट प्रहरी नियन्त्रणमा

विरगञ्जको सुक्खा बन्दरगाहामा दुबैबाट भारत हुँदै आएको कन्टेनरमा ठूलो मात्रामा विदेशी चुरोट बरामद भएको छ।

पोखराबाट आठ बन्दकर्ता प्रहरी नियन्त्रणमा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

अवैध बालुवा ओसारपसार गरिरहेका ट्याक्टर र जेसीबी प्रहरी नियन्त्रणमा

विभिन्न खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसारपसार गर्न प्रयोग गरिएको अवस्थामा ईलाका प्रहरी कार्यालय महादेवस्थान हलेसीले तीन वटा, प्रहरीचौकी बुईपाले एक वटा, बिमानस्थल सुरक्षागार्ड लामीडाँडाले दुई वटा ट्याक्टर र जिल्ला प्रहरी कार्यालयले जेसिभि (स्काभेटर) नियन्त्रणमा लिएको हो।

अवैध उत्खनन गरिरहेका आठ एक्जाभेटर प्रहरी नियन्त्रणमा

महिनौँदेखि दिन र रात अवैध उत्खनन गरिरहेका आठ एक्जाभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञा कडा बन्दै, देवालीको तयारी गरिरहेका पाँच जना प्रहरी नियन्त्रणमा

ट्टराई कुलको देवालीको पूर्वतयारीमा देवालीको अघिल्लो दिन गोठको धुप गरिरहेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेबाट दुई पुजारीसहित पाँच जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो।

बन्चरो प्रहार गरी बावुको हत्या

बुवाले आमालाई ढुंगाले हानेर चोट लागेको देखेपछि आक्रोशित हुँदै छोराले बुवालाई बञ्चरोले हानेको स्थानीय बताउँछन्।

‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर ओलीको सभामा पुगेका युवा प्रहरी नियन्त्रणमा

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर सहभागी भएका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्