२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

हुलाकी सडकः निर्माण ढुलासुस्तीले म्याद थप अलमल

म्याद थपका लागि निर्माण व्यवसायीले प्रक्रिया अघि बढाएको भए पनि निर्माण गर्ने छाँट नदेखाएकाले पनि म्याद थपको विषय अन्योलमा परेको छ।

अधुरो हुलाकी सडक बनाउन माग गर्दै पूर्व सांसद सहित स्थानीयद्वारा धर्ना

मानमत–कलैया –मटिअर्वा हुलाकी सडक खण्ड अन्तर्गत पर्ने कलैया उपमहानगरपालिकाको कलैया बजार क्षेत्रको अधुरो रहेको सडकलाई कालोपत्रे गर्न माग गर्दै पूर्व सांसद र स्थानीयहरूले आइतबार तीनकुने चौकमा सडकलाई नै अवरोध गरि धर्नामा बसेका छन्।

पुल नबन्दा यात्रा जोखिमपूर्ण

विसं २०६८ मा रु ३४ करोडमा ठेक्का लागेको सात सय २४ मिटर लम्बाइको कन्काई नदीको पुल दुई वर्षदेखि निर्माण व्यवसायी कम्पनी पप्पु जेभीको पार्टनर महादेव खिम्तीले काम सुरु गरेको छ।

हुलाकी सडक निर्माण सुस्त

सर्लाही जिल्लाअन्तर्गत पर्ने हुलाकी सडक खण्डको निर्माण सुस्त भएको छ। निर्माण सुरु भएको वर्षौं भइसक्दा पनि काम सम्पन्न नहुँदा बनेका सडक पनि अहिले जीर्ण भइसकेका छन्।

दुई मोटरसकाइकल ठोक्किदा तीन जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय सप्तरीकाअनुसार दुर्घटनामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –३ का ३० वर्षीय पप्पु यादव, वर्ष २६ का सन्दीप यादव र वर्ष २८ का बुच्चु भन्ने रञ्जित यादवको मृत्यु भएको हो।

हुलाकी सडकः १० वर्षसम्म नबनेको पुलको भविष्य अनिश्चित

आर्थिक चलखेल र सत्तामा रहेका राजनीतिक दलका नेताहरूको संरक्षणका कारण ठेकेदारले काम गर्न अटेरी गर्दा पनि कारवाही गर्नुको साटो पटकपटक सजिलै म्याद थप हुने गरेको छ।

हुलाकी सडक निर्माणमा दुई वर्षदेखि भारतको अवरोध

कञ्चनपुर बेलौरि नगरपालिका वडा नं ८ पचुँइमा एक हजार छ सय मिटर जमिनलाई आफ्नो भन्दै भारत पक्षले दुई वर्षदेखि हुलाकी सडक निर्माण गर्न दिएको छैन। भारतीय प्रहरी एसएसबीले नेपालको जमिन आफ्नो दाबी गर्दै सडक निर्माण गर्न नदिएको हो।

पुल बन्ने भएपछि सर्लाही र रौतहटमा खुसी

सर्लाही र रौतहट जोड्ने हुलाकी राजमार्गको वाग्मती नदीमा पुल बन्ने भएपछि दुवै जिल्लाका स्थानीयबासी खुसी भएका छन्।

बाटो निर्माण ढिलाइले तौलिहवा बजार अस्तव्यस्त

तौलिहवा बजार क्षेत्रमा पर्ने मुख्य बाटोमा ठेकेदार कम्पनी शर्मा एन्ड शर्मा कम्पनीले कछुवा गतिमा काम गरेकोले सो बाटोमा अहिले हिँडनै मुस्किल परेको छ। वर्षाको कारण देखाउँदै ठेकेदार कम्पनीले २ महिनादेखि काम गर्न राकेको छ।

एक वर्ष नपुग्दै हुलाकी सडक भत्कन सुरु

निर्माण गरिएको एक वर्ष नबित्दै मानमत–कलैया–मटिअर्वा हुलाकी सडक भत्किन सुरु भएको छ । गलत डिजाइन र टिपरहरूको चापका कारण हुलाकी सडक भत्किन थालेको हो ।

हुलाकी सडकको काम नरोक्ने आदेश

उच्च अदालत तुलसीपुर बुटवल इजलासले तौलिहवामा निर्माण सुरु भएको हुलाकी सडकको कामलाई निरन्तरता दिन आदेश गरेको छ। हुलाकी सडक आयोजना कपिलस्तुले एक साताको समय दिएर गत साउन ३ गतेबाट सडक अतिक्रमण हटाउन सुरु गरेपछि त्यस विरुद्ध तीन जनाले निषेधाज्ञा उत्प्रेषण र परमादेशको माग गर्दै साउन ५ गते उच्च अदालतमा रिटा दायर गरेका थिए।

हुलाकी सडक निर्माणको कामलाई निरन्तरता दिन अदालतको आदेश

उच्च अदालत तुलसीपुर बुटवल ईजलासले तौलिहवामा निर्माण सुरु भएको हुलाकी सडकको कामलाई निरन्तरता दिने आदेश दिएको छ । हुलाकी सडक आयोजना कपिलवस्तुले एक साताको समयसीमा दिएर गत साउन ३ गतेबाट सडक अतिक्रमण हटाउन सुरु गरिएको थियो । त्यस पश्चात साउन ५ गते तीन जनाले निषेधाज्ञा उत्प्रैषण र परमादेशकाको रिट दायर गरेका थिए ।

बन्ने भयो हुलाकी सडक

हुलाकी सडक अन्तर्गत सडक क्षेत्रमा बनेका संरचनाहरु भत्काउने कार्यले रफ्तार लिएपछि अब भने हुलाकी सडक बन्ने पक्का भएको छ ।

तौलिहवा बजारमा सडक अतिक्रमण खाली गराउन सुरु

हुलाकी सडक निर्माणका लागि तौलिहवा बजारको सडक क्षेत्रमा पर्ने संरचना हटाउन सुरु गरिएको छ । अतिक्रमण खाली गर्न एक हप्ताको दिइएको सयमसीमा सकिएपछि शनिबारबाट हुलाकी सडक आयोजना कपिलवस्तुले डोजर लगाएर हटाउन सुरु गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्