coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

ज्योति विकास बैंकको वित्तीय साक्षरता

ज्योति विकास बैंकले ग्लोबल मनी विक अभियानअन्तर्गत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

ज्योति विकास बैंकद्वारा विद्यालयलाई स्मार्ट बोर्ड प्रदान

ज्योति विकास बैंकले विद्यालयलाई दुई थान इन्टर्‍याक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ।

ज्योति विकास बैंकको सिइओमा कपिल ढकाल

ज्योति विकास बैंकको सञ्चालक समितिको ४७१ औं बैठकले कपिल ढकाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ।

ज्योति बैंकको ‘कोइली क्युआर अडियो अलर्ट डिभाइस’ सेवा

ज्योति विकास बैंकले नयाँ प्रविधिमा आधारित ‘कोइली क्युआर अडियो अलर्ट डिभाइस’ सेवा सार्वजनिक गरेको छ।

ज्योति बैंकद्वारा ‘बेबी वार्मर’ प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत महाकाली स्वास्थ्य चौकी, नुवाकोट र आँबुखैरेनी अस्पताल तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित ‘वार्मर’ (न्यानो बनाउने मसिन) प्रदान गरेको छ।

ज्योति विकास बैंकद्वारा कार्यक्रम सम्पन्न

ज्योति विकास बैंकले १५ औं वार्षिकोत्सवको अवसरमा देशभर संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू गरेको छ।

ज्योति विकास बैंक १६ औं वर्षमा

ज्योति विकास बैंकले १५ औं वार्षिकोत्सव मनाएको छ। बैंकले वार्षिकोत्सवको दिन नक्खुमा आफ्नो १ सय २१ औं शाखाको औपचारिक उद्घाटन गरेको छ।

ज्योति विकास बैंकद्वारा धान रोप्ने मेसिन प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत रूपन्देहीको शान्तिनगरस्थित उद्यमशील टोल विकास संस्थालाई एक थान धान रोप्ने मेसिन प्रदान गरेको छ।

ज्योति विकास बैंकद्वारा कार्डलेस भुक्तानी सेवा सुरुवात

ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटिएमबाट पैसा निकाल्न सक्ने कार्डलेस भुक्तानी सेवाको सुरुआत गरेको छ।

ज्योति बैंकको नयाँ शाखा गोकर्णमा

ज्योति विकास बैंकले काठमाडौंको गोकर्णमा १२० औं शाखाको उद्घाटन गरेको छ। बैंकिङ सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय सेवाप्रदान गर्ने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्