२२ वैशाख २०८१ शनिबार
image/svg+xml

आगामी निर्वाचनमा पूर्व म्यादी र पूर्व सुरक्षाकर्मीलाई विशेष प्राथमिकता

‘म्यादी प्रहरीको संख्या निक्र्यौल भइसकेको छैन। तर स्थानीय निर्वाचनको भन्दा धेरै हुनेछ। यो संख्या हामीले रिभ्यू गर्दैछौँ। आवश्यक संख्यामा प्राप्त हुनेछ भन्ने आश्वासन आएको छ। ४० दिनको लागि भर्ना गरिनेछ। स्थानीय निर्वाचनमा भर्ना भएका म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीलाई विशेष प्राथमिकता दिइनेछ। त्यो भन्दा बाहेकका लागि केही छनोट प्रविधि हुनेछ।'

आईजीपी थापालाई दर्ज्यानी चिन्ह प्रदान

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन्। उनलाई गृहन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिन्ह प्रदान गरे। मन्त्रिपरिषदले मंगलबार उनलाई वरिष्ठताका आधारमा आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो।

गैह्र व्यवसायीक आचरणलाई पूर्णरुपमा निर्मुल गर्छु : आईजीपी ज्ञवाली

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले दर्ज्यानी चिन्ह ग्रहण गरेका छन्। बुधबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानी चिन्ह लगाईदिए। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा बढुवा गरेको थियो।

सशस्त्रका चार पूर्वआईजीपीले भ्रष्टाचार मुद्दामा सफाइ पाए

भ्रष्टाचार मुद्दाका सशस्त्र प्रहरीका चार जना पूर्वमहानिरीक्षक (आईजीपी)ले सफाइ पाएका छन्।

गृहसचिवले सर्वेन्द्र र शैलेन्द्रलार्इ लगाए आईजीपीको फुली

नेपाल प्रहरीको २६अाैं महानिरीक्षक (आईजिपी)मा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको १०अाैं महानिरीक्षकमा शैलेन्द्र खनाले आईजीपीको फुली लगाएका छन्। गृहसचिव प्रेम कुमार राईले सर्वेन्द्र र शैलेन्द्रलाईआईजीपीको फुली लगाइ दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्