२१ वैशाख २०८३ सोमबार
image/svg+xml

‘राम नाम सत्य’ लाई टक्कर दिँदै ‘परालको आगो’

वैशाख ११ गते देखी सिनेमाघरमा प्रदर्शनमा आएको चलचित्र ‘परालको आगो’ ले चलचित्र ‘राम नाम सत्य’ को व्यापारलाई टक्कर दिएको छ।

विश्वकप लिग–२ः ओमानविरुद्ध सकारात्मक नतिजा ल्याउने नेपालको लक्ष्य

जारी आईसीसी विश्वपकप लिग– २ अन्तर्गत नेपालले मगंलबार ओमानको सामना गर्दैछ। जारी लिगमा ओमान शीर्ष ३ मा छ भने नेपालको स्थिती नाजुक छ। घरेलु मैदानको फाइदा उठाउँदै नेपालले ओमानलाई हराउनु पर्नेछ।

दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव

सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिएसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको छ।

राष्ट्रपतिबाट फिर्ता अध्यादेश पुनः पठाउने मन्त्रिपरिषद्को निर्णय, अरु निर्णय के ?

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार वटा मुख्य निर्णय गरेको छ।

मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका छन्।

सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकार गर्ने

सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियत ऋण तथा पाँच मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।

केही समयपछि कर्णाली र लुम्बिनी प्रदेशका पूर्वी जिल्लातिर पानी पर्ने

पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेकले केही समयपछि कर्णाली र लुम्बिनी प्रदेशका पूर्वी जिल्लातिर पानी पर्ने देखिएको विभागले जनाएको छ।

माइतीघर मण्डलामा दीपाः सरकार, कोठा खाली छ ?

राजधानी काठमाडौं—जहाँ अवसर छन्, सपना छन्। आलिशान महल छन्। धेरैको जीविका तिनै महलको भाडा रकमबाट चलिरहेको छ, तर विडम्बना यी महलमा आर्थिक अवस्थाले हेरेर होइन, जात सोधेर कोठा दिइन्छ।

आईपिएल : मुम्बईले लखनउसँग प्रतिस्पर्धा गर्दै

जारी इन्डियन प्रिमियर लिग (आईपिएल)मा सोमबार मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।

मन्त्रालय घटाउने विषयमा कुनै निर्णय भएन : सरकार

सरकारले मन्त्रालय फुटाउने वा गाभ्ने विषयमा साेमबार कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।

राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको प्रवर्द्धन गर्दै बागमती सरकार

बागमती प्रदेश सरकारले चार राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनको विकास गर्ने भएको छ।

सीमा विवादमा नेपालको अडान स्पष्ट : सरकार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखर‍ेलले सीमा विवादमा नेपाल सरकारको अडान स्पष्ट रहेको बताएका छन् ।

प्रधानमन्त्री मोदीले झलमुरी खाएको ठाउँमा भाजपाको हालत कस्तो छ?

पश्चिम बंगालको २९४ सिटका लागि मतदान अप्रिल २३ र २९ मा समाप्त भएको थियो, तर फाल्टा सिटमा मे २१ मा पुन: मतदान हुनेछ।

चलचित्र 'कुस्ती' असोज ९ मा प्रदर्शनकाे तयारी

अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म 'कुस्ती' आगामी असोज ९ गते प्रदर्शन हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्