२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml

चैत पहिलो साताभित्र प्रतिनिधिसभा निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाइने

निर्वाचन आयोगले चैत पहिलो साताभित्र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी प्रतिवेदन रामचन्द्र पौडेललाई बुझाउने तयारी गरेको छ।

एन्फामा लागेको ताल्चा खुल्यो, के होला नेपाली फुटबलको भविष्य ?

नेपाली फुटबल जगतको वर्तमान अवस्था हेर्न हो भने कहालीलाग्दो छ। प्रतियोगिता नहुनु र एन्फाभित्रको किँचलोले नेपाली फुटबल जगत अहिले ध्वस्त भएको छ।

अब मिलेर काम गर्ने बेला आएको छ: राजु पाण्डे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद राजु पाण्डेले देशको परनिर्भरता र सार्वजनिक सेवाको दुरवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।

बाबुराम बुधबार भारत जाने

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतको नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।

'ग्यासको कृत्रिम अभाव सृजना गरे कारबाही हुन्छ'

कपिलवस्तुमा एलपी ग्यासमा कालोबजारी बढेपछि जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने भएको छ।

गृहमन्त्री र नेपालका लागि चिनियाँ राजदूत चाङ बीच भेट

गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्।

नेप्से परिसूचक ३२ अङ्कले घट्यो, साढे २१ अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ०८ अङ्कले घटेर दुई हजार ८४३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ११ प्रतिशतको गिरावट हो।

ग्यासको कालोबजारी गरे कारबाही

कपिलवस्तुमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सृजना गरी कालोबजारी भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने चेतावनी दिएको छ।

चलचित्र ‘मुक्तिपुर’ को छायांकन सुरु

आज मंगलबार काठमाडौँको वसुन्धरास्थित इन्द्रायणी मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन प्रारम्भ गरिएको हो।

सप्तरीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

सप्तरीको राजगढ गाउँपालिका-५ मलेखपुरमा करेन्ट लागेर २७ वर्षीया पञ्चाङ सदाको ज्यान गएको छ।

ट्याक्टरमा भेटियो २१३ किलो गाँजा, चालक फरार

पर्साको जिराभवानी गाउँपालिका–४ स्थित पशुबजार नजिकैबाट प्रहरीले करिब २ सय १३ किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ।

देशका विभिन्न स्थानबाट लागू औषधसहित १४ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्