१५ वैशाख २०८१ शनिबार
image/svg+xml

कोरोना प्रभावित विपन्न परिवारलाई आर्थिक सहयोग

कोरोनाबाट प्रभावित भएर छनोटमा परेका १४ परिवारलाई दश हजारका दरले आर्थिक सहयोग गरेको नौ नम्बरका वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए।

एनआरएनए अमेरिकाद्वारा कोरोना प्रभावितलाई ५० हजार डलर सहयोग

मातृभूमि नेपालमा कोरोनाको प्रभाव बढी रहेको बेला गैरआवासीय नेपाली संघ अमेरिका अध्यक्ष शुनिल शाहले कोरोना प्रभावितका लागि ५० हजार डलर सहयोग गर्ने बताएका छन्।

सिटिजन्स बैंकले कोरोना प्रभावित ऋणीको धितो लिलाम नगर्ने

सिटिजन्स बैंकले कोरोना प्रभावित ऋणीको तत्काल धितो लिलाम नगर्ने जनाएको छ। मंगलबार बैंकले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो।

कोरोना प्रभावित व्यवसायीलाई ८२ अर्ब पुनर्कर्जा

नेपाल राष्ट्र बैंकले पहिलो चरणमा कोरोना महामारीबाट समस्यामा परेका उद्योगी, व्यवसायीलाई ८२ अर्ब रूपैयाँ पुनर्कर्जा वितरण गरेको छ।

कोरोनाबाट प्रभावित खेलाडीलाई एन्फा कास्कीद्वारा राहत वितरण

कास्की जिल्ला फुटबल संघ (एन्फा) कास्कीले शुक्रबार खेलाडीहरुलाई राहत वितरण गरेको छ।

फुटबल संघले दियो कोरोना प्रभावित खेलाडीलाई राहत

कोरोना प्रभावित खेलाडीलाई बाँके जिल्ला फुटबल संघ(एन्फा)ले राहत वितरण गरेको छ । अखिल नेपाल फुटबल संघको सहयोगमा शनिबार ४३ जना खेलाडीलाई जनही एक हजार सात सय ४५ रुपैया प्रदान गरियो ।

बुटवल उपमहानगरद्धारा कोरोना प्रभावित किसानलाई आर्थिक सहयोग

कोरोना भाइरस (कोभिड–१९) बुटवल उपमहानगरपालिकाले किसान लक्षित गरि प्रोत्साहन स्वरुप किसानलाई आर्थिक सहयोग गरेको छ । सहरी कृषिलाई प्रवद्र्धन गर्दै कृषि उत्पादकत्व बढाउन महत्वपूर्ण कार्यक्रम गर्दै आएको उपमहानगरले कृषिमा समर्पितहरूलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्