गैरकानुनी रूपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन्।
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन्।
प्राकृतिक चिकित्सा विषयमा अध्ययन र इन्टर्नसिप पूरा गरेका चिकित्सकहरूलाई आयुर्वेदिक चिकित्सा परिषद्मा दर्ता गर्ने लगायतका विषयमा प्रक्रिया अगाडि बढाइएको छ।
पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन्।
कपिलवस्तु नगरपालिकाले सूचना जारी गर्दै जेठ २५ देखि २७ जेठ सम्म विद्यालयमा गर्मी बिदा दिएको हो।
म्याग्दीकाे बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी फाँडेर फलफूल बगैँचा स्थापना गरेका छन्।
मोरङको उर्लाबारी नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वातावरण बचाउन ‘म वातावरणको संरक्षण गर्छु’ अभियान थालेको छ।
दरबन्दीअनुरूपको सेवासमूह विपरीत मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयमा स्वास्थ्य शिक्षा समूहका अधिकारीलाई निर्देशक बनाइएको छ।
निर्वाचन आयोग, नेपालका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेनजी विद्रोहपछि छ महिनाभित्रको निर्धारित समयमा प्रतिनिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु चानचुने कुरा नभएको बताएका छन्।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीबीच आर्थिक समृद्धि र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन्।
विश्वको तापक्रम वृद्धि १.५ डिग्रि सेन्टिग्रेडमा कायम राख्न सकिए पनि एक्काइसौ शताब्दीका अन्त्यसम्म हिमालय क्षेत्रबाट ३६ प्रतिशत हिउँ पग्लने अध्ययनले देखाएको छ।
अध्ययन प्रतिवेदनमा ७२.२ प्रतिशत घर धुरीले पानी संकलन र सिँचाइमा झनै कठिनाइको सामना गर्नु परेको जनाएको छ।
नेपालको अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ।
भोजपुरकाे टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा सुन्तलाखेती परम्परागत बालीको विकल्प बन्दै गएको छ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार सुन तोलामा रु दुई हजार १०० र चाँदी रु ५५ ले घटेको हो।