१० आश्विन २०८१ बिहीबार
image/svg+xml

म्याद नाघेका उपभोग्य सामग्री जलाइए

जिल्ला प्रशासन कार्यालय खोटाङले बजार अनुगमनका क्रममा बरामद म्याद नाघेका दैनिक उपभोग्य सामग्री जलाएको छ। सदरमुकाम दिक्तेल बजारका ३२ वटा पसलबाट बरामद ३३ किसिमका दैनिक उपभोग्य सामग्री प्रशासन परिसरमा जलाइएको हो।

आरुभञ्जयाङ विद्यालयलाई ६ लाखको शैक्षिक सामग्री

सपोर्ट माई स्कुलले आरुभञ्जयाङ आधारभुत विद्यालयलाई करिब ६ लाख रुपैंयाको शैक्षिक सामग्री तथा फर्निचर वितरण गरको छ। ओखलढुंगाको सुनकोशी गाउँपालिकास्थित रहेको विद्यालयलाई औपचारिक कार्यक्रमका बीच फर्निचर र शैक्षिक सामग्री वितरण गरेको हो।

निर्माण सामग्रीको अभावले विकास निर्माण प्रभावित

निर्माण सामग्रीको अभावले रसुवामा विकास निर्माण प्रभावित भएको छ। १५ दिनदेखि जिल्लामा बालुवा र गिट्टीको अभाव हुँदा निर्माण कार्य रोकिएको हो।

महालक्ष्मीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री

महालक्ष्मी विकास बैंक लिमिटेडको सातदोबाटो शाखाले ललितपुर जिल्लास्थित फ्रेस नेपालका विद्यार्थीलाई शैक्षिक तथा फर्निचर सामग्री वितरण गरेको छ।

५५ महिलालाई व्यवसायीक तरकारी खेती सामग्री प्रदान

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ५५ महिलालाई व्यवसायीक तरकारी खेती सामग्री प्रदान गरिएको छ।

डिजेल, पेट्रोल तथा निर्माण सामग्री ढुवानीमा समस्या

सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला सवारी साधन नगुडाउन अन्तरिम आदेश गरेपछि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा डिजेल, पेट्रोल तथा निर्माण सामग्री ढुवानीमा समस्या भएको छ। विपी राजमार्गमा ठुला सवारी साधन गुडाउन रोक लागेपछि बिराटनगरबाट डिजेल, पेट्रोल तथा निर्माण सामग्री लिएर फर्किएका खोटाङका सयौं मालबाहक सवारी साधन सिन्धुलीमा रोकिएको दिक्तेलका हार्डवेयर व्यवसायी सनमान खड्काले बताए।

निर्माण सामग्रीको ‘हब’ बन्दै वीरगन्ज कोरिडोर

भुकम्पपछिको पुर्ननिर्माण, र्यामिट्यान्सले साँचिन थालेको मानिसहरुको घर बनाउने सपना, देशमा सुरु भएका ठुला योजना र राजनीतिक स्थिरताको संकेतसंगै गति लिन थालेको बिकास निर्माणको कार्यले गर्दा निर्माण सामग्रीको उत्पादन ह्वातै बढेको छ । खास गरी वीरगन्ज औद्योगिक करिडोरनिर्माण सामग्रीको ‘हब’ नै बनेको छ।

घन्टौं उकालो हिँडेर निर्माण सामग्री ओसार्दै भूकम्पपीडित

जिल्लाको दुर्गम क्षेत्रमा पर्ने खनियाबास गाउँपालिका–१, झार्लाङका पेम्बा तामाङ घर छाउन आवश्यक जस्तापाता बोकेर उकालो लाग्दै छन् । साघँरो र उकालो बाटोमा उनी हरेक दिन यसैगरी नाम्लोमा सामान ओसार्ने गर्छन् । ‘घर बनाउन आवश्यक सिमेन्ट, बालुवा र जस्तापाता बोकेको हप्तौं भयो, तामाङले सुनाए, ‘थाप्लोमा नाम्लो लगाएर दिनमा ७ घन्टा उकालो हिँडेर सामान ल्याउने गरेको छु ।’ आफूसँगै श्रीमती र छोरा पनि यसरी सामान ओसार्न दैनिक खटिने गरेको उनले बताए।

युनाइटेड सिमेन्ट्सद्वारा शैक्षिक सामग्री वितरण

युनाइटेड सिमेन्ट्सले धुनिवेशी नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

सडकपेटीका निर्माण सामग्री हटाउन अभियान

काठमाडौं महानगरपालिकाले सडक अतिक्रमण गरी राखिएका निर्माण सामग्री हटाउने अभियान थालेको छ । महानगरपालिकाले तीनकुने क्षेत्रमा सडक अतिक्रमण गरी राखिएका फलामे छड, सिमेन्ट, इँटालगायत निर्माण सामग्री हटाइएको हो।

३० अपांग व्यक्तिलाई सहायक सामग्री

सोलुखुम्बुमा जीवन यापन र हिँडडुलमा सहजताका लागि अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क सहायक सामग्री वितरण गरिएको छ।

सामाजिक सञ्जालमा समस्या बन्दै अश्लील सामग्री

चीनमा सामाजिक सञ्जालमा देखिने अश्लील सामग्रीहरू समस्याको रूपमा देखापरेको छ। यसलाई नियन्त्रण गर्ने जिम्मेवारी रहेको केन्द्रीयस्तरको एक निकायले पछिल्लो समय १२ कामोत्तेजक सामग्री नियन्त्रण गर्न निकै कसरत गर्नुपरेको बताएको छ।

जेल जीवन बिताइरहेका बालबालिकालाई शैक्षिक सामग्री

जिल्ला कारागार शाखा खोटाङका आश्रित बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ। बिभिन्न मुद्धामा जेल जीवन बिताइरहेका आमासँगै कारागारमा बसिरहेका तीन आश्रित बालबालिकालाई मंगलबार शैक्षिक सामग्री प्रदान गरिएको हो।

घर निर्माण सामग्री | निर्माण गाइड

आफ्नो बजेट भित्र सम्भव हुने सबैभन्दा उत्कृष्ट घर निर्माण गर्नका लागि घर बनाउन लाग्ने निर्माण सामग्री जस्ता विविध कुराहरुको जानकारी

निर्माण सामग्री लानै सास्ती

हाकुका भूकम्पपीडितलाई निर्माण सामग्री लैजान सकस भएको छ । सडक सञ्जालले नछोएको दुर्गममा पर्ने हाकुका भूकम्पपीडित सदरमुकामबाटै रड, काठ, सिमेन्ट, बालुवालगायत सामग्री बोकेर लान बाध्य छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्