दुई महानगरमा कांग्रेस उपमेयर अगाडि, उम्मेदवारनै नभएको ललितपुरमा एमालेलाई मत
स्थानीय तह पहिलो चरणको मत गणना जारी भइरहँदा काठमाडौंको उपमेयरमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले अग्रता लिएकी छिन्।
स्थानीय तह पहिलो चरणको मत गणना जारी भइरहँदा काठमाडौंको उपमेयरमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले अग्रता लिएकी छिन्।
भरतपुर महानगरपालिकामा मतगणनाको मंगलबार साँझसम्मको परिणाममा एमालेले अग्रता कायमै गरेको छ। एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले १२६३ मतका साथ अग्रता लिइरहेका छन्। काँग्रेस समर्थित माओवादीकी रेणु दाहाल ९५१ मतका साथ उनलाई पछ्याइरहेकी छिन्।
दलहरुले महत्वका साथ हेरिरहेको सदरमुकाम रहेको चौतारा–साँगाचोकगढी नगरपालिका उपमेयरमा एकै गाउँका पाँच उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। साँगाचोक गाउँका उनीहरुमध्ये विभिन्न दलबाट चार महिला र स्वतन्त्रबाट एक पुरुष उम्मेदवार छन्।
सुशीलाकुमारी पौडेल माला, खादा पहिरिएर मंगलबार राष्ट्रिय सभागृहमा यताउता गरिरहेकी थिइन् । वैशाख ३१ गते हुने स्थानीय चुनावको लागि उम्मेदवारी मनोनयन दर्ता गर्न पुगेकी उनी कहिले आफ्ना समूहका साथीसँग कुरा गर्थिन्,कहिले पत्रकारसँग आफ्नो योजना सुनाउँथिन् ।
ललितपुर महानगरपालिका मेयरमा नेपाली कांग्रेसबाट चिनिबाबु महर्जनले उम्मेदवारी दिएका छन् । कांग्रेसबाटै उपमेयरमा गीता सत्यालको उम्मेदवारी दर्ता भएको छ ।
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको चारवटै नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ ।
राप्रपा र अखण्ड नेपाल पार्टीले पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुख र उप–प्रमुखका उम्मेदवार तोकेका छन्।
नेकपा एमालेले काठमाडौं मेयर–उपमेयरमा बुधबार पाँच–पाँच जनाको नाम सिफारिश गरेको छ। जिल्ला कमिटीले प्रदेशलाई पठाएका ती नाम बुधबार प्रदेश तीन नम्बर प्रदेश कमिटीले केन्द्रलाई पठाएको छ।
रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार चयन गरेको छ। केन्द्रीय समिति सदस्य तथा अधिवक्ता निरुपमा यादबलाई पार्टीले उपमेयरको उम्मेदवार बनाएको हो। सप्तरीमा जन्मिएकी, बाँकेमा हुर्किएकी, विवाहपछि मोरङसँग सम्बन्ध जोडिएकी एवं काठमाडौं कार्यथलो बनाएकी कामपा १४ निवासी यादवले देशको राजधानीको उपमेयरका लागि साझा पार्टीको समर्थनमा उमेदवारी दिनुलाई साझा पार्टीले तराई र काठमाडौंलाई भावनात्मकरूपमा बलियोसँग बाँध्ने एउटा नयाँ आयामको रूपमा हेरेको जनाएको छ।
आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङका दलले योग्य र प्रभाव राख्न सक्ने उम्मेदवार छानिरहेका छन् । योग्य उम्मेद्वारमार्फत आफ्नो जीत सुनिश्चितताका लागि अधिकांश दलहरू आन्तरिक अभ्यासमा रहेका समय नेकपा एमाले खोटाङले भने रुपाकोट मझुवागढी नगरपालिकाको मेयर र उपमेयरमा दावी गर्ने उम्मेद्वारले अनिवार्य भिजन’ पेश गर्नुपर्ने मापदण्ड बनाएको छ ।
भरतपुर महानगरपालिकाको नेतृत्व गर्न चाहने आकांक्षीको लामै सूची देखिएको छ। मुख्य दलहरू नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सम्भावित मेयर उम्मेदवार छनोटको तयारी हुन थालेको छ।
स्थानीय निर्वाचन अवलोकन अनुगमनका लागि अमेरिकाको म्यारिल्याण्ड राज्यको चाल्र्स काउन्टी अन्तर्गतको इन्डियन हेड नगरका नगरप्रमुख, उपप्रमुख र काउन्सिल म्यान नेपाल जाने तयारीमा छन्।