लैंगिक हिंसा विरुद्धको अभियान : घरबाटै परिवर्तन नभए कागजी प्रतिबद्धताको अर्थ छैन
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले महिलामाथि हुने हिंसाको दर अझै उच्च रहेको बताए।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले महिलामाथि हुने हिंसाको दर अझै उच्च रहेको बताए।
थोङ्दोकले घटनाबारे सामाजिक सञ्जालमा जानकारी गराउँदै यसलाई ‘भारतको सार्वभौमसत्तामाथिको अपमान’ भनेकी थिइन्।
विराटनगरका स्रष्टा गोकुल व्याकुलको आत्मसंस्मरणात्मक कृति ‘जीवन, सङ्घर्ष र मृत्यु’ को लोकार्पण भएको छ।
मुख्य सचिव एकनारायण अर्यालले अवकाशमा जाने बेला विवादित इन्जिनियर दीपक श्रेष्ठलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्तिको पत्र नबनाउने अडान लिएपछि अवरोध आएको हो।
महासंघका अनुसार चाँदी पनि तोलामा २० रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँ कायम भएको छ।
आयोग प्रमुखले ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन’ भन्ने प्रतिक्रियालाई स्वीकार्य गर्न सकिन्न,’ ज्ञवालीले सामाजिक सन्जालमा उल्लेख गरेका छन्।
यस वर्ष नेपाली बक्स अफिसमा छलाङ मारिरहेको फिल्म ‘परान’ ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ।
जर्मन र भारतीय जलविद्युत् विशेषज्ञसहितको टोलीले गिडिदहको पानीको उद्गम स्थानदेखि प्रस्तावित पावरहाउस स्थलबारे हवाई तथा स्थल दुवै अवलोकन सम्पन्न गरेको छ।
प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेपछि पहिलो पटक त्रिविको सभाको अध्यक्षता गर्दै छिन्।
क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरूले बाल्यकालदेखि बुढेसकालसम्म मानव मस्तिष्कको विकासमा हुने परिवर्तनहरूका पाँच प्रमुख युगको (चरण) पहिचान गरेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साबाट खटिएको विशेष टोलीले विन्दवासिनी गाउँपालिका ५ बटसौरामा परालको कुन्यूभित्र लुकाई छिपाई राखेको दुई सय १३ किलो गाँजा बरामद गरेको हो।
त्यतिबेला ओझाकी छोरी जन्मिएको एक महिना मात्र भएको थियो। महिना दिनकी छोरी छाडेर उनका पति भारत लाग्दै थिए।
पछिल्लो समय क्यान्सर, मुटुरोग लगायतका नवीन चरित्रका स्वप्रतिरक्षा समस्याहरू आकासिएका छन्।
सुटिङ थालेको ४० दिनमा फिल्म ‘परालको आगो’ को छायांकन सकिएको छ। निर्माण टिमले दसैं अघिबाट म्याग्दीको विभिन्न स्थानबाट छायांकन थालेको यो फिल्मको छायांकन सकाएको हो।
नेकपा एमालेको ११औँ महाधिवेशन सचिवालयको बैठक आज बिहान ८ बजेदेखि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको छ। बैठकमा १३ वटै उपसमितिका संयोजकहरू सहभागी छन्।