महामन्त्रीसँग देउवाले भने : पार्टी एकताभन्दा ठुलो टिकटमा मेरो हस्ताक्षर होइन
भेटमा देउवाले केन्द्रीय समितिको निर्णयअनुसार नै महामन्त्रीहरूले काम गर्नुपर्ने प्रस्ट पारेका छन्। प्रवक्ता महतका अनुसार महामन्त्रीहरूले सभापतिको राजीनामा वा आगामी निर्वाचन नलड्ने कुनै सर्त राखेका छैनन्। दुवै जना पार्टीभित्र देखिएका मतभेद समाधानतर्फ गम्भीर रहेको उनको उनले स्पष्ट पारेका छन्।

