१५ वैशाख २०८१ शनिबार
image/svg+xml

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते

सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकै परिवारका चारजना घाइते भएका छन्।

ताप्लेजुङमा भएको ट्रयाक्टर दुर्घटनामा एकजनाको मृत्यु

ताप्लेजुङको मैवाखोला गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको सिमाना सुन्तले नजिक भएको ट्रयाक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु

वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभञ्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक दुबैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले बताए।

तेह्रथुमकाे आठराईमा ट्रयाक्टर दुर्घटना, दुईको मृत्यु

शुक्रबार राति तेह्थुमको अठराई गाँउपालिकामा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत आठराई गाँउपालिका–५ छातेढुङ्गामा मे १ त ६२१९ नम्बरको ट्रायाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय आठराईका प्रहरी इक्स्पेक्टर शेषकराम थान्दारका अनुसार उनीहरुको उपचारमा लैजाने क्रममा मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्