मञ्चनमा ‘समय पीडा’
नाटक ‘समय पीडा’ को मञ्चन भएको छ। सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा नाटक रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा मञ्चन भएको हो।
नाटक ‘समय पीडा’ को मञ्चन भएको छ। सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा नाटक रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा मञ्चन भएको हो।
उनका अनुसार मुटुको शल्यक्रिया र क्याथल्याब उपचार एकसाथ गर्नसक्ने अत्याधुनिक उपकरणलाई ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटर’ भन्ने गरिन्छ। छाती नखोलीकन सुइका माध्यमबाट मुटुको उपचार गरिने पछिल्लो प्रविधि नै ‘क्याथल्याव’ हो।
बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत परिचित गराउन राजधानीमा साताव्यापी ‘बुद्ध थिएटर महोत्सव’ हुने भएको छ। बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै आयोजकले बुद्ध थिएटर महोत्सव हुन लागेको जानकारी गराएको हो।
रातोपुलस्थित शैली थिएटरले अहिले आफ्नो फेसबुक पेज मार्फत विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वसंग भलाकुसारी गर्ने उद्धेश्यका साथ ‘शैली संवाद’को आयोजना गरेको छ । दुई/दुई दिनको फरकमा गरिने लाइभ संवादमा भिन्न–भिन्न क्षेत्रमा आबद्द व्यक्तिहरूलाई समेट्ने आयोजकको भनाई छ ।
शैली थिएटरको आयोजनामा गत बैशाखबाट संचालन गरिएको विश्व बाल कविता महोत्सवको नतिजा प्रकाशित भएको छ । विश्व भरिबाट बालबालिकाको कविता आह्वान गरि पहिलो पटक भर्चुअल कविता महोत्सव आयोजना गरेको शैलीले झण्डै तीन महिनामा नतिजा प्रकाशन गरेक हो । कबिहरु महेश पौड्याल, निलम कार्की निहारिका र शकुन्तला जोशीको निर्णायक समुहले कवितालाई मुल्यांकन गरेका थिए ।
मण्डला थिएटरका सचिव विजय बरालले तत्कालै नाटकसम्बन्धी केही काम गर्न नसकिने बताए। केही समयपछि मण्डलाका पुरानो वा नयाँ नाटक देखाउने विषयमा भने छलफल भइरहेको उनले जानकारी दिए।
काठमाडौं अनामनगरस्थित मण्डला थिएटरमा नाटक ‘झिम्केमामा’ मञ्चन भइरहेको छ। दुर्गाप्रसाद पाण्डेको कथालाई प्रदीपकुमार चौधरीको लेखन र निर्देशनमा नाटकमा ढालिएको हो।
कीर्तिपुर राराहिलस्थित थिएटर मलमा ‘जामुनको रुखः सेमलेस भल्गारिटी’ नाटक मञ्चन भइरहेको छ।
नेपालमा वर्षेनी सयभन्दा बढी फिल्म निर्माण हुने गरेका छन्। वर्षेनी बन्ने फिल्महरूले मौलिक स्वरूप निर्माण गर्न नसकेको गुनासो निर्देशक नवीन सुब्बाले गरेका छन्। करिब ती वर्षअघि पोखरामा सुटिङ भइरहेको ‘पुरानो डुंगा’ फिल्मको प्रसंग उनले सुनाए। ‘यो फिल्म युनिट कस्तो सेटिङ र खिचाइमा काम गर्दैछ ?’ भनेर उनले सोध्दा जवाफ पाए, ‘गहिरो नजानूस् दाइ, भात खानका लागि फिल्म बनाइरहेका छौं ।’
कीर्तिपुर राराहिलस्थित थिएटर मलमा लोककथा ‘शिशिर बसन्तको कथा’ मा पपेट नाटक मञ्चन भएको छ।
अभिनेत्री उषा रजक सर्वनाम थिएटरमा मञ्चन भइरहेको ‘अर्को कुरुक्षत्र’ नामक नाटकमा पुनः अभिनयमा फर्किएकी छिन्। आठ वर्षको किर्गिस्तान बसाईपछि अभिनेत्री रजक नेपाली रंगमञ्चमा देखिएकी हुन्।
विभिन्न नाट्य प्रस्तुुतिसहित ‘लिटल थिएटर ग्यारेज’को पा“चौ संस्करण सकिएको छ। कीर्तिपुरस्थित थिएटर मलको रंगमञ्चमा बालबालिकाहरूले नृत्य तथा अभिनयसँगै तीन नाटकको मञ्चन गरेर ग्यारेजको समापन गरेका हुन्।
बेपत्ता पारिएका मानिसहरूको कथामा आधारित लेखक अलिसिया पार्टनोयको ‘द लिटिल स्कुलः बेपत्ता पारिनु र बाँच्नुका कथा’ नामक नाटक मञ्चन हुने भएको छ। ललितपुरमा मंगलबार वान वल्र्ड थिएटरले आयोजना गरेको पत्रकार सम्मेलनमा नाटक टेकुस्थित कौशी थिएटरमा मञ्चन हुने जानकारी दिइएको हो।
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अवसर पारेर कीर्तिपुरमा पुनः थिएटर मल सञ्चालनमा ल्याइएको छ। मंगलबार राराहिल मेमोरियल स्कुलमा आयोजित कार्यक्रममा कीर्तिपुरका मेयर रमेश महर्जनले कीर्तिपुर रंगमञ्चको उद्घाटन गरे।
अमेरिकाको क्यालिफोर्नियास्थित डल्बी थिएटरमा सम्पन्न ९१ औं संस्करणको ‘ओस्कार अवार्ड’मा फिल्म ‘ग्रीनबुक’ले ‘बेस्ट फिल्म’सहित तीन अवार्ड जितेको छ। यो फिल्मका लागि महेरशाला अलीले ‘बेस्ट सर्पोटिङ एक्टर’ तथा निक भेलिलोङ्गा, ब्रेन क्युरी र पिटर फेरिलले संयुक्त रूपमा ‘बेस्ट ओरिजिनल स्क्रिनप्ले’को अवार्ड जिते।