१० भाद्र २०८३ बुधबार
image/svg+xml

काठमाडौं गोर्खाजमा श्रीलंकन अलराउन्डर सहन अराच्चिगे अनुबन्धित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजले श्रीलंकन अलराउन्डर सहन अराच्चिगेलाई टोलीमा भित्र्याएको छ।

राष्ट्रपति पौडेलको शुभकामनामा जेलेन्स्कीको जवाफ : नेपालको समर्थनलाई उच्च मूल्य दिन्छौं

पौडेलको सन्देशपछि जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत नेपालले युक्रेनलाई गर्दै आएको समर्थनप्रति आभार व्यक्त गरेका हुन्।

सिरहा भन्सार कार्यालय : राजस्व सङ्कलनमा वृद्धि

माडरस्थित सिरहा भन्सार कार्यालयले पछिल्ला तीन आर्थिक वर्षमा राजस्व सङ्कलमा उल्लेख्य प्रगति गरेको छ।

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन स्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल काटेर छोटो बनाओस जस्तो लाग्छ।

५६ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा ४४ वर्षीय पुरुष पक्राउ

पीडित महिलाले पनि सोही दिन इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएकी थिइन्। जाहेरीपछि आरोपित लिम्बुको स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखिएको छ।

न्युजिल्यान्डको अवसर छाडेर गाउँ फर्किए : कुखुरापालनबाट करोडौंको कारोबार, २० जनालाई रोजगारी

बाध्यताले गाउँ फर्किएका दीर्घ र न्युजिल्यान्डमा स्नातकोत्तर उत्तीर्ण गरेर आएका भाइ मुकुन्द रिजालले कोरोना महामारी साम्य भएपछि सुरु गरेको कुखुरापालन व्यवसायले आत्मनिर्भर, स्वरोजगार र सफल उद्यमीको पहिचान बनाएको छ।

अन्तिमपटक रमाउन कोर्टमा फर्किए फेडेरर, रडिकसँग प्रदर्शनी खेल

पाँचपटक यूएस ओपन उपाधि जितेका रोजर फेडेरर मंगलबार राति लामो समयका प्रतिद्वन्द्वी तथा साथी एन्डी रडिकसँग प्रदर्शनी खेल खेल्न आर्थर एस रंगशालामा फर्किएका छन्।

गायिका मिरा राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार-२०८३

सरु संगीत घर, टिकाथली, ललितपुरले वरिष्ठ गायिका मिरा राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार-२०८३ को अर्पिने निर्णय गरेको छ।

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

कोप-३१ मा नेपालले उठाउनेछ जलवायु वित्त र हिमालका मुद्दा

सम्मेलनको मुख्य आयोजक राष्ट्र टर्किए रहेको छ। शिखर सम्मेलनलगायत अधिकांश महत्वपूर्ण कार्यक्रम पनि टर्किएको अन्ताल्यास्थित अन्ताल्या एक्स्पो सेन्टरमा हुनेछन्। त्यस्तै कोप-३१ को अध्यक्षता टर्किएका पर्यावरण, शहरीकरण तथा जलवायु परिवर्तन मन्त्री मुरात कुरुमले गर्नेछन्।

सेरेना-अल्काराजको मिक्स डबल्स यात्रा क्वार्टरफाइनलमै समाप्त

चार वर्षपछि यूएस ओपनको कोर्टमा फर्किएकी सेरेना विलियम्स र चार महिनापछि प्रतिस्पर्धात्मक टेनिसमा फर्किएका कार्लोस अल्काराजको मिक्स डबल्स यात्रा क्वार्टरफाइनलमै समाप्त भएको छ।

नियुक्तिमा पुरानै प्रवृत्ति: नौ विश्वविद्यालयका उपकुलपतिमा महिला शून्य

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विगतका सरकारद्वारा गरिएका झन्डै १६ सय नियुक्ति अध्यादेशमार्फत खारेज गरिदियो।

१० वर्षमा पाँच पटक म्याद थप गर्दा पनि बनेन सडक, पुनः ठेक्काको तयारी

कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ? सहजै उत्तर दिन सकिन्छ, बढीमा दुई वा तीन वर्ष। मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डको सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको १० वर्ष पूरा हुँदा पनि सम्पन्न हुन सकेको छैन।

स्याङ्जाका चार स्थानीय तहले दिए मोहम्मद जयन्तीमा सार्वजनिक बिदा

स्थानीय तहहरूले सार्वजनिक बिदा दिएपछि वालिङ, पुतलीबजार, भीरकोट र गल्याङ नगरपालिकामा रहेका मुस्लिम समुदाय तथा संघ संस्थाले खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्