२३ आश्विन २०८१ बुधबार
image/svg+xml

संक्रमणकालीन न्याय : बाध्यता र सम्भावना

नयाँ सरकार बनेपछि नेपालको संक्रमणकालीन न्यायको मामिलामा पीडितहरूको आशा र पीडकहरूको सन्देह दुवै जागरुक भएकामा त्यति आश्चर्य मान्नुपर्दैन। ३ सय ३४ दिन अनशन बसेर प्राण त्याग्नुभएका नन्दप्रसादकी धर्मपत्नी गंगामायाले आफ्नो कान्छो छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको दिन जेठ २४ गतेदेखि पुनः आमरण अनशन बस्ने जनाउ दिइसक्नुभएको छ।

चेल्सीको कठिन जित, शीर्ष चारमा पर्ने झिनो सम्भावना कायमै

खेलको चौंथो मिनेटमा सेस फाब्रिगासले गरेको गोलको मद्दतमा चेल्सीले इङलिस प्रिमियर लिग फुटबलमा स्वान्सी सिटीलाई १–० ले पराजित गरेको छ।

सूचकांकमा पछाडि, सम्भावना प्रचूर

हिमाल, पहाड र तराई समेटिएको प्रदेश नम्बर ७ मानव विकास सूचकांकमा देशभरीमै पछाडि छ। २०५१ सालमा कर्णाली पुलले देशका अन्य भूभागसँग जोडिएको यो प्रदेश विकासका दृष्टिकोणले राज्यको मूल प्रवाहमा जोडिन नसकेको स्थानीयबासीको बुझाइ छ।

सम्भावना कृषि र धार्मिक पर्यटन

नेपालमा संघीयताको औपचारिक अभ्यास भर्खरै सुरु भएको छ। प्रतिनिधिसभाले संघीय सरकार गठन गरिसकेपछि तितामिठा अनुभव संगाल्ने क्रम अघि बढेको छ। संघीय मुलुकले अपनाउने करिब सबै विधिलाई आत्मसात गरेरै सरकारले आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रण गरेको छ।

रियलको उत्कृष्ट कमब्याक, फाइनलमा पुग्ने सम्भावना बलियो

च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ।

आइपीएलमा सन्दिपले पञ्जाबविरुद्ध खेल्ने सम्भावना कति ?

भारतमा जारी ११ औं संस्करणको आइपीएलमा दिल्ली डेयरडेभिल्सले आज किंग्स इलेभन पञ्जाबसँग प्रतिस्पर्धा गर्दैछ। घरेलु मैदान फिरोज शाह कोट्ला ग्राउण्डमा राति ८ः१५ बजे हुने खेललाई नेपाली दर्शकले समेत उत्सुकताका साथ हेरेका छन्।

रोमको सम्भावना बलियो

एएस रोमाले शनिबार एसपिएएललाई ३–० ले पराजित गर्दै शीर्ष ४ मा बस्दै अर्का सिजन च्याम्पिन्स लिगमा छनोट हुने सम्भावना थप मजबुत पारेको हो।

नेपालको सेमिफाइनल सम्भावना

नेपाली भलिबल टोलीले आइतबार माल्दिभ्सलाई ३–० को सेटमा हराउँदै बंगबन्धु एसियन सिनियर पुरुष सेन्ट्रल जोन भलिबल प्रतियोगिताको अन्तिम चारमा पुग्ने सम्भावनालाई जिवित बनाएको छ।

प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना :  मन्त्री विश्वकर्मा

युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले १८औँ एशियाली खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भावना रहेको बताएका छन्।

नेपोलीको सम्भावना कायम

साबिक विजेता युभेन्टस् क्रोटोनीसँग १–१ को बराबरीमा रोकिएको दिन बुधबार नेपोलीले युडिनेसीमाथि ४–२ को विजयी नतिजा निकाल्दै इटालियन सिरी ‘ए’ को उपाधि सम्भावना कायम राखेको छ।

युभेन्ट्सको सम्भावना बलियो

युभेन्ट्सले आइतबार साम्पडोरियामाथि ३–० को नतिजा निकालेपछि लगातार सातौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने सम्भावना बलियो बनाएको छ।

चेल्सीको शीर्ष चारमा पर्ने सम्भावना सकियाे

साविक विजेता चेल्सीको इङलिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा पर्ने सम्भावना समाप्त भएको छ।

दिल्लीले पञ्जाबको सामना गर्दै, सन्दिपको खेल्ने सम्भावना कति ?

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा डिल्ली डेयर डेभिल्स र किंग्स इलाभेन पञ्जाबबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार अपरान्ह ४ः१५ बाट पञ्जाबको मुहालीमा सुरु हुनेछ।

रुपन्देही च्यालेन्जर्सको प्लेअफमा पुग्ने सम्भावना समाप्त

कैलालीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा रुपन्देही च्यालर्सले लगातार चौंथो हार ब्यहोरेको छ।

विराटनगरको प्लेअफमा पुग्ने सम्भावना बलियो,पवनले लिए ४ विकेट

विराटनगर किङ्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्