२३ आश्विन २०८१ बुधबार
image/svg+xml

वैद्यखानाको च्यवनप्राश अर्को वर्ष पनि अभाव हुने सम्भावना

सिंहदरबार वैद्यखाना विकास समितिले उत्पादन गरेको र बजारमा सबैभन्दा बढी खपत हुने च्यवनप्राश अर्को वर्ष पनि अभाव देखिने सम्भावना बढेर गएको छ। कोभिड–१९ संक्रमण बढिरहेको बेला रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न प्रयोग गरिने आयुर्वेदिक औषधि च्यवनप्राश उपलब्ध गराउन नसकेको वैद्यखानाले अर्को वर्ष पनि च्यवनप्राशको उचित व्यवस्थापन गर्न नसक्ने अवस्था देखिएको हो।

पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना

आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

भोलिसम्म देशको अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अझै केही दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद्हरुको भनाइ छ ।

सोमबारदेखि बुधबारसम्म यस्ताे छ वर्षाको सम्भावना

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने भारतको उत्तर प्रदेशको उत्तर-पूर्वी भूभागनजिक निम्न चापीय क्षेत्र पनि छ।

आजबाट वर्षा व्यापक हुने सम्भावना

मौसमविद्का अनुसार बुधबार र बिहीबारभन्दा शुक्रबारदेखि मनसुन सक्रिय भएका कारण वर्षाको मात्रा बढ्ने भएको हो।

राति देशका धेरै स्थानमा वर्षा र बाढीको सम्भावना

प्रदेश १, २, ५, बागमती र गण्डकीका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले शुक्रबार साँझ ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना

विगत केही दिनयतादेखि नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव सक्रिय अवस्थामा रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कृषिमा प्रचुर सम्भावना बोकेको हाँडीखोलामा देशकै ठूलो कृषि केन्द्र बन्दै

अलिपरबाट झट्ट हेर्दा कुनै तारे होटल वा रिसोर्ट झैं लाग्ने आकर्षक कटेज, मनोरम पोखरी, डाले घाँसका बोट अनि उखुजस्तै देखिने नेपियर घाँसका बुट्यान, साना साना खोर अनि खोरभित्र आकर्षक स्थानीय जातका कुखुरा तथा हेर्दा स्थानीय झैं लाग्ने उन्नत जातका गिरीराज, लोहाटन, हेमसरा लगायतका कुखुरा अनि ठूला दुईतले कटेजको भुइँतलामा अलग अलग गाई, भैंसी तथा पाडापाडी, माथिल्लो तलामा ब्रोइलर र लेयर्स जातका कुखुरा, पोखरीमा माछा अनि तैरिरहेका हाँस, बारीमा मौसमी तथा बेमौसमी तरकारी, कृषिप्रति रुचि राख्ने जो कोहीको मन लोभ्याउने यो दृश्य हो प्रदेश नं ३ को राजधानी हेटौँडासँग सीमा जोडिएको मनहरी गाउँपालिका, हाँडीखाला, मसिनेस्थित भिजन अफ मकवानपुर एग्रिकल्चरको।

अधिकांस भू–भागमा वर्षाको सम्भावना

सामान्यमनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

केही स्थानमा हावाहुरी र भारी वर्षाको सम्भावना

आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तीन दिन भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले सो प्रभावले देशका अधिकांश स्थानमा मनसुनी वर्षा भइरहेको छ।

बूढीगङ्गा नदी थुनिने सम्भावना

जिल्लाको ठूलो नदी बूढीगङ्गा थुनिने सम्भावना छ। बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको बीच भएर बग्ने सो नदी त्रिवेणी नगरपालिका–९ पैंमाबाट खसेको पहिरोका कारण नदी थुनिने सम्भावना बढेको हो । उक्त नदी अघिल्लो वर्ष पनि सात दिनसम्म थुनिएको थियो।

स्वर्गजस्तै साइक्वारी (फोटो फिचर)

दुर्गम र विकट जिल्लाका रुपमा परिचित जाजरकोट अब पर्यटकीय क्षेत्रका रुपमा चिनिन थालेको छ। यहाँस्थित वारेकोटको साइक्वारी क्षेत्रले जिल्लाको पर्यटन सम्भावनालाई साकार पारेको हो।

‘यहीँ सम्भावना भए अन्त किन जाने ?’

पर्यटन व्यवसाय जसरी फस्टाउनु पर्ने हो, त्यो छैन। होटलहरुको संख्या बढ्दैमा पर्यटन व्यवसाय सबल भयो भनिहाल्न मिल्दैन किनभने हामीसँग जुन खालको अपार प्राकृतिक, धार्मिक, पुरातात्विक, ऐतिहासिक सम्पदा तथा पर्यटकीय स्थल छन्, तिनको तुलनामा दिगो पर्यटन विकास हुन सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्