२३ आश्विन २०८१ बुधबार
image/svg+xml

कहाँ अड्कियो लगानी ल्याउने हलो?

लगानी सम्मेलनका पाहुना बनेर नेपाल आएका म्यानमारका लगानी तथा विदेश आर्थिक मामिलामन्त्री यु थाउङ टुनले नेपालमा लगानी गर्न आग्रह गरेनन्। नेपालमा अहिलेसम्म लगानी नगरेको म्यानमार विदेशमा लगानी गर्न सक्ने हैसियतमा पनि छैन।

नेपालको अघिल्लो चरण पुग्ने गणितीय सम्भावना मात्र बाँकी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालको अघिल्लो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ। थाइल्याण्डमा जारी उक्त छनोट प्रतियोगिताको विजेता टोली अघिल्लो चरणमा पुग्नेछ।

काठमाडौंको प्लेअफ सम्भावना बलियो, बुटवलकाे लगातार तेस्राे हार

बुटवल ब्लास्टर्सलाई ३७ रनले पराजित गर्दै काठमाडौं रोयल्सले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा प्लेअफ सम्भावना बलियो बनाएको छ। जितसँगै काठमाडौं ४ खेलबाट ६ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

पारसकाे टिम चितवनको प्ले अफ सम्भावना बलियो, ज्ञानेन्द्रकाे काठमाडौं १३ रनले पराजित

काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्दै चितवन राइनोजले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ।

भारी वर्षाको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

देशका विभिन्न भूभागमा आज सामान्य देखि पूर्ण वर्षाको सम्भावना रहेको बताउँदै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन अग्रह गरेको छ।

पश्चिममा भारी वर्षाको सम्भावना : सतर्क रहन महाशाखाको आग्रह

देशका प्रमुख नदीहरुमा पानीको बहाव बढिरहेकाले जोखिम बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ।

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, जोशी बारे निर्णय हुने सम्भावना कति?

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीका बारेमा निर्णय गर्न आज संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दैछ।

स्टुवार्टलाई आराम दिइने सम्भावना

इङ्ल्यान्डका तीव्र गतिका बलर स्टुवार्ट ब्र्रोडले भारतविरुद्ध सुरु हुने आसन्न टेस्ट शृंखलाका केही खेलमा आफूलगायत अन्य केही तीव्र गतिका बलरलाई आराम दिइने सम्भावना भएको बताएका छन्।

‘नयाँ’ पाकिस्तानको सम्भावना छ ?

यसै हप्ताको आम निर्वाचनबाट ‘नयाँ’ पाकिस्तानको जस्तोसुकै सम्भावना देखिए पनि देशको क्षेत्रीय नीतिमा ठूलो परिवर्तन आउनेछ भन्ने कुरा गलत साबित हुन सक्छ । तेह्रिक ए इन्साफ पार्टीका भावी प्रधानमन्त्री इमरान खानले पनि २६ जुलाईको आफ्नो विजयी भाषणमा विदेश नीतिलाई जोड दिँदै त्यही कुराको संकेत गरे।यसका कारण पुष्टि गर्न गाह्रो छैन।

डा. केसीसँग आजै समझदारी हुने सम्भावना

चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ।

प्रचूर सम्भावना, शून्य उपलब्धि

प्रदेश ७ मा मनोरञ्जन, धार्मिक, साहसिक, सांस्कृतिक, जैविक लगायत पर्यटनका प्रचूर सम्भावना रहेका छन्।

सन् २०१९ मा पहिलो पर्यटकीय अन्तरिक्ष उडानको सम्भावना

अन्तरिक्ष पर्यटनको क्षेत्रमा अग्रपंक्तीमा रहेका दुई कम्पनीले आफू पृथ्वी बाहिरको पहिलो यात्रुवाहक उडानबाट केही महिना मात्र टाढा रहेको बताएका छन्।

पश्चिममा वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह

निरन्तर वर्षाका कारण देशका पश्चिमी तथा सुदूरपश्चिमी क्षेत्रमा हल्कादेखि मध्यसम्म वर्षा हुने भएकाले बाढीको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ।

मेक्सिको निर्वाचनमा आन्द्रेश म्यानुअल लोपेज ओब्राडोरकाे सम्भावना बढी

मेक्सिकाेमा हिंसाबीच पनि आम चुनावका लागि मतदान हुँदैछ ।

भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएकाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै सतर्क रहन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्