२३ आश्विन २०८१ बुधबार
image/svg+xml

जापान र सेनेगलको खेल बराबरीमा सकियो, दुवै टोलीको सम्भावना जिवितै

विश्वकप फुटबलमा समूह एफका जापान र सेनेगलको खेल बराबरीमा सकिएको छ। रसियाको इकाटेरिनबर्ग रंगशालामा सम्पन्न आइतबारको दोस्रो खेलमा दुवै टोलीले २–२ को बराबरी खेल्दै अंक बाडेका छन्।

मेक्सिको विश्वकपको नकआउट चरण नजिक, दक्षिण कोरियाकाे सम्भावना न्यून

एसियाली मुलुक दक्षिण कोरिया फिफा विश्वकप २०१८ को समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। रूसको रोस्टोभ एरिना रंगशालामा शनिबार सम्पन्न दोस्रो खेलमा दक्षिण कोरियालाई २–१ ले पराजित गरेसँगै मेक्सिकोकोे अघिल्लो चरण यात्रा सहज भएको छ।

अर्जेन्टिना समुह चरणमै सिमित रहने सम्भावना बढ्याे (फाेटाे फिचर)

क्राेएसियासँग बिहीबार भएकाे खेलमा तिन शुन्यकाे पराजयसँगै अर्जेन्टिनाकाे विश्वकप यात्रा समुह चरणाबाटै सकिने सम्भावना बढेकाे छ।

पोर्चुगलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो, रोनाल्डोको निर्णायक गोल

क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले विश्वकप फुटबलमा अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ।

रसियाको सनसनीपूर्ण प्रदर्शन, इजिप्टको अर्को चरणमा पुग्ने सम्भावना अत्यन्तै न्यून

इजिप्टलाई ३–१ ले पराजित गर्दै आयोजक राष्ट्र रूसले विश्वकप फुटबलको इतिहासमा पहिलो पटक अर्को चरणमा प्रवेश गरेको छ।

विश्वकप फुटबल : सेनेगल र पोल्याण्ड भिड्दै, जित्ने सम्भावना कसकाे कती ?

विश्वकप फुटबलको समूह ‘एच’ अन्तर्गत आफ्नो पहिलो खेलमा मंगलबार अफ्रिकी मुलुक सेनेगल र पोल्याण्ड प्रतिस्पर्धा गर्देछन्। खेल नेपाली समयअनुसार मंगलबार बेलुका ८ः४५ बाट स्पार्टक रंगशाला मस्कोमा सुरु हुँनेछ।

सम्भावनाहरूको समाधिस्थल

सम्भाव्य विकल्पहरूबारे बहस निम्त्याउने अवधारणाका लागि अंग्रेजी भाषामा ‘आइडिया’ भन्ने शब्द प्रयोग गर्ने गरिन्छ। त्यस्तो किसिमको भावलाई समात्ने नेपाली भाषाको सबभन्दा नजिकको शब्द शायद परिकल्पना हो। परिकल्पनालाई परिवर्तनको इन्जिन भनिएको छ। सुकेको रूख वा ढुंगाको घर्षणबाट उत्पन्न झिल्कालाई खाना पकाउने एवं न्यानो पार्ने आगोको परिकल्पना नगरिएको भए मानव सभ्यताको रूप बेग्लै हुने थियो।

विश्वकप जित्ने सम्भावना कुन देशको कति ?

विश्वकप २०१८ को उपाधि कसले जित्ला भन्ने चर्चा चलिरहदा ग्रेसनोटलाई उद्रीत गर्दै बीबीसीले ब्राजिलको सम्भावना बढी रहेको देखाएको छ।

धनुषाको कुर्थामा वैकल्पिक सुक्खा बन्दरगाहको सम्भावना

वीरगन्जस्थित सुक्खा बन्दरगाहको संरचनाले अबको बढ्दो आयातलाई धान्न नसक्ने देखिएपछि धनुषाको कुर्थामा नयाँ सुक्खा बन्दरगाह बनाउने विषय अगाडि बढाइएको छ ।

आइपीएल : चेन्नईविरुद्ध पञ्जाब १५३ रनमै अलआउट, प्लेअफ सम्भावना कमजोर

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको अन्तिम क्वालिफायर खेल खेलिरहेको किंग्स इलेभन पञ्जाबले चेन्नई सुपर किंग्ससामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेभिल्स भिड्दै, सन्दीपले खेल्ने सम्भावना कती ?

भारतमा जारी क्लब क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपीएल) मा शुक्रबार (आज) को एकमात्र खेलमा चेन्नई सुपर किंग्स र दिल्ली डेयरडेभिल्सबीच प्रतिस्पर्धा हुँदैछ।

हैदराबादलाई हराएपछि बेंग्लोरको प्ले अफमा पुग्ने सम्भावना जीवितै

रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना जीवितै राखेको छ। गएराति भएको खेलमा सनराईजर्स हैदरावादलाई १४ रनले पराजित गर्दै बेंग्लोरले प्ले अफमा पुग्ने सम्भावनालाई जीवितै राखेको हो।

सबै स्थानीय तहमा खानेपानीका सम्भावना खोज्छौं : मन्त्री मगर

खानेपानी मन्त्री बिना मगरले सबै स्थानीय तहमा खानेपानीका सम्भावना खोज्ने गरी कार्ययोजना बनिरहेको बताएकी छिन्।

टोटेनह्यामको च्याम्पियन्स लिगमा छनाेट हुँने सम्भावना बलियो बन्दै

टोटेनह्यामले इङलिस प्रिमियर लिग फुटबलको शीर्ष ४ मा पर्ने सम्भावना कायमै राखेको छ।

चौथोपटक थपिएको म्यादभित्र पनि सकिने सम्भावना न्यून

नारायणगढ–मुग्लिन सडक विस्तार चौथोपटक थपिएको म्यादभित्र पनि सम्पन्न हुने सम्भावना कम रहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्