१९ आश्विन २०८१ शनिबार
image/svg+xml

देशका धेरैजसो भू-भागमा भारी वर्षा

प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षा तथा एक दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

देशका विभिन्न क्षेत्रमा भारी वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

अझै ३ दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

मौसमविद्ले यस वर्ष नेपालमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरेका छन्। उनीहरूका अनुसार अझै ३ दिन वाग्मती, लुम्बिनी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा भारी वर्ष हुने सम्भावना छ। अन्य प्रदेशमा भने बिहीबारदेखि वर्षा क्रमशः कमजोर हुँदै जाने उनीहरूको अनुमान छ।

अझै तीन दिन भारी वर्षा हुने

यो वायुको प्रभावले आगामी शनिबारसम्म नै देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावना देखिएको छ। 'मनसुनी वायुको प्रभावले अहिले देशका अधिकांश भागमा अहिले वर्षा भइरहेको छ', बासीले भनिन्, 'यो वायुको प्रभावले आगामी शनिबारसम्मै देशका अधिकांश भेगमा भारी वर्षा हुने योग छ।

बन्दीपुर, लुम्ले, घोरेपानी र चितीमा भारी वर्षा, खतराको साइरन बजाइयो

जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार तनहुँको बन्दीपुर, कास्कीको लुम्ले, म्याग्दीको घोरेपानी र लम्जुङको चितीमा भारी वर्षा भईरहेको छ । भारी वर्षाका कारण ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।

विभिन्न भागमा भारी वर्षा

यो वर्षको मनसुन बुधबार अन्त्य हुने भनिएको थियो । तर त्यही दिनमै भारी वर्षा भएको छ । मौसमविद्हरूका अनुसार नेपालमा वर्षायाम अन्त्य हुने समय केही दिन पर सर्दै गएको छ ।

पाँच दिन हावाहुरीसहित भारी वर्षाको सम्भावना

आगामी पाँच दिन देशको धेरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

अबको केही दिन लगातार झरी नपर्ने, मध्यम र भारी वर्षा हुने

अबको केही दिन लगातारको झरी भने नहुने भएको छ। यद्यपि अहिले मुलुकभर नै मौसम बदली छ। छोटो समयका लागि खण्डखण्डमा भने मध्यम र भारी वर्षा हुने मौसमविद्को भनाइ छ।

अझै केही दिन भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद्हरुको भनाइ छ ।

नेपाल नजिकै आयो न्यून चापीय रेखा, फेरि सुरु हुने भयो भारी वर्षा

मौसमविद्का अनुसार न्यून चापीय रेखा जति नजिक हुन्छ, उति वर्षा बढ्छ ।

वर्षासँगै सक्रिय हुन्छन्, ‘गेजरिडर’

भारी वर्षा भइरहँदा कैलालीको कैलारी गाउँपालिका बिसनपुर गाउँका मानबहादुर चौधरीलाई मोहना नदीमा पानीको बहाव मापन गर्न भ्याइनभ्याइ हुन्छ। जिल्लामा विपद् व्यवस्थापनका लागि सञ्चालनमा रहेको पूर्वसूचना प्रणालीअन्तर्गत ‘गेज रिडर’को जिम्मेवारीमा रहेका चौधरीलाई बाढी डुबानको सम्भावित जोखिम अवस्थाको जानकारी लिई त्यसको सूचना दिनुपर्दा भ्याइनभ्याइ हुने गरेको हो।

वर्षात्ले गाउँका सडकको बिजोगः बिरामी र सुत्केरीलाई सास्ती

दुई दिनदेखिको लगातारको भारी वर्षात्का कारण जिल्लाका ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ। बर्सात्ले सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरो आएपछि सवारीसाधन सञ्चालनमा अवरोध उत्पन्न भएको छ।

पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका वासीन्दालाई सतर्क रहन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले शनिवार पूर्वानुमान सम्बन्धी बुलेटिन निकालेर पश्चिमका एक वा दुई स्थानमा अति भारी वर्षा तथा पश्चिमका केही स्थान र पूर्व र मध्यका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे वताएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्