जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि
सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ ।
सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका-५ पोलखरीमा ११ वर्षीय एक बालकलाई खरबुजा चोरेको आरोपमा हातखुट्टा बाँधेर अमानवीय ढंगले कुटपिट गरिएको छ।
चलचित्र सेन्सर पास भइसकेपछि पनि अदालतबाट रोक लगाइँदा चिन्ता लागेको छ। सिर्जनालाई यसरी रोकिनु परिपक्व निर्णय जस्तो लाग्दैन।
राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन्।
किसानका लागि आएको सरकारी अनुदानको रासायनिक मल व्यापारीको गोदामबाट बरामद भएको छ । जिल्लास्थित अनुगमन टोलीले बिहीबार सदरमुकाम गाईघाट बजारभन्दा ५ किलोमिटर टाढाको गोदामबाट अनुदानको मल बरामद गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लामो नाकाबन्दीको इरानी नेतृत्वले उल्लङ्घन गर्न सफल हुनुलाई इरानको जीतका रूपमा लिएको सर्वोच्च नेता खामेनीले बताएका हुन्।
विश्वभरबाट प्राप्त १० हजारभन्दा बढी आवेदनमध्ये छनोट हुँदै उनले यस अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने अवसर प्राप्त गरेकी हुन्।
कर्णाली प्रदेश सरकारले पश्चिम सुर्खेतको बड्डीचौरदेखि खम्वागाडेसम्मको झण्डै १३ किलोमिटर सडक कालोपत्रको काम २०७९ साउनबाट सुरु भएको थियो ।
नेकपाका संयोजक पुष्पकमल दाहालले रोल्पाको थबाङमा बिहीबार भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’को टिजर आज सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो ।
ताप्लेजुङका युवा अगुवा, निर्माण व्यवसायी तथा विभिन्न सरोकारवालाले पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारसहित जिल्लामा सञ्चालित विकास आयोजनाहरू उच्च मनोबलका साथ अघि बढाउने वातावरण मिलाउन नेपाल सरकारसमक्ष माग गरेका छन्।
उदयपुर प्ररहीले विभिन्न अभियोगमा दोषी प्रमाणित भए पनि भाग्दै आएका २१ जनालाई पक्राउ गरेको छ ।
विराटनगरमा बैशाख २१ गते महिला नेतृत्व सम्मेलन आयोजना गरिने भएको छ ।
भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक सन्दर्भमा कुराकानी भएको उपाध्यक्ष भण्डारीको सचिवालयले जनाएको छ।
शहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकामा बागमती नदी तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि सुरु गर्ने भएको छ।