२४ आश्विन २०८३ शनिबार
image/svg+xml

गगनलाई बधाई दिँदै प्रदीप पौडेलले भने : हामीसँग अलमलिने र थाक्ने कुनै छुट छैन

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई बधाई तथा शुभकामना दिएका छन्।

अल नासरको जितमा रोनाल्डोको गोल, करिअरको ९८०औँ गोल पूरा

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा गोल गर्दै अल नासरलाई जित दिलाएका छन्।

पक्राउ पर्दै गर्दा दीपकेले के भने ?

सीजेपीका संस्थापक दीपके मुम्बईबाट दिल्ली जाने क्रममा विमानभित्रै पक्राउ पर्नुअघि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारणमा आएका थिए।

केपी ओलीलाई योगेश भट्टराईको आग्रह : ४० वर्षमुनिका युवालाई प्राथमिकता दिनु

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा युवा, भूगोल र समुदायलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृ*त्यु

गढवा गाउँपालिका-१ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिए।

नेपालमै उत्पादित कार–टी सेल बिरामीमा प्रयोग

नेपालमा उत्पादित कार–टी सेलद्वारा एक रक्तक्यान्सरका बिरामीको उपचार गरिएको छ ।

कक्रोच पार्टीका कानुनी मामिला प्रमुख पनि पक्राउ

राठीकी कानुनी मामिला प्रमुख रत्ना सिंहलाई पनि वकिलहरूको बैठकमा सहभागी हुन जाने क्रममा बाटोबाटै हिरासतमा लिइएको खबर सार्वजनिक भएको छ ।

दिपके पक्राउ परेपछि राहुलले भने : अब मोदी सरकार सिद्धिन्छ

कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपकेसहित पक्राउ परेपछि मोदी सरकारको चर्को आलोचना भएको छ।

नेपाल टेलिकमको दसैंतिहार अफर : ४९९ रुपैयाँमा ५ जीबी दैनिक डाटा

नेपाल टेलिकमले दसैं, तिहार तथा छठ पर्वको अवसरमा ग्राहकका लागि ‘दसैं तिहार अफर २०८३’ ल्याएको छ।

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गमा यात्रुवाहक सवारीलाई प्राथमिकता

मुग्लिङ–काठमाडौं सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएर आवागमनको व्यवस्थापन गरिएको छ।

शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनुपर्ने बताएका छन्।

सीजेपी आन्दोलन : विमानबाटै पक्राउ परे अभिजीत दिपके

कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिपके विमानबाटै पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्