५ आश्विन २०८१ शनिबार
image/svg+xml

मेरुदण्ड बांगिने समस्या (स्कोलियोसिस) के हो ?

मेरुदण्ड शरीरको महत्पूर्ण हड्डी हो। यो मेरुदण्ड हेर्दा सामान्य देखिन्छ। तर बांगिएको अवस्थामा भने एकापट्टि झुकेको देखिन्छ।

महेश्वरको मिहिन मिहिनेत

शरीर चिटिक्क बनाउने रहर कसको हुन्न ? धेरैजसो कुनै न कुनै दिन यही लोभले जिमखाना छिरेकै हुन्छन्।त्यही बेला थाहा हुने हो, ‘बडि बिल्डिङ’ को यो रहर सजिलो छैन।अझ शारीरिक सुगठनकै खेलाडी हुने हो भने त मिहिनेत दह्रो चाहिन्छ नै, त्यसका लागि ठूलै त्याग र तपस्या पनि चाहिन्छ।महेश्वर महर्जन यही खेलका खेलाडी हुन्।उनले के जिते, त्यो पछि आउ“छ, तर उनले आजका दिनसम्म पुग्न के कति मिहिन मिहिनेत गरे, त्यो पक्कै प्रशंसायोग्य छ।

शरीर काँप्ने रोगले शाखा–सन्तान पीडित

जिल्लाको रौतामाई गाउँपालिका–६ नामन्तमा शरीर काँप्ने रोगले एक दशकयता मगर समुदायको एउटा खलक (शाखा–सन्तान) पिरोलिँदै आएको छ। सुरुमा हात काँप्ने, बिस्तारै खुट्टा, टाउको अनि पूरै शरीर हल्लिएर काँप्ने रोगले नामन्तका खड्गबहादुर समाल मगरको सन्तान दरसन्तान एक दशकयता पीडित हुँदै आएको हो।

गर्मीमा खानुस् यी खानेकुरा

गर्मी मौसम सुरु भइसकेको छ। यो मौसममा शरीरलाई शीतलता दिन आवश्यक हुन्छ। गर्मीमा शरीरलाई शितलता दिन विभिन्न फलफूल खान सकिन्छ।

‘शरीरिक असन्तुलनले मेरुदण्डसम्बन्धी राेग निम्त्याउँछ’

मेरुदण्ड आफैंमा शरीरको खम्बा हो। यसमा असर परे शरीरका अन्य भागमा पनि असर पर्छ। मेरुदण्डमा चोट या रोग लागेमा कस्तो असर पर्छ ? किन मेरुदण्डमा रोग बढिरहेको छ ? यस विषयमा राष्ट्रिय ट्रमा सेन्टरका स्पाइनल रोग विशेषज्ञ डा. गौरव ढकालसँग नागरिक दैनिककी पवित्रा सुनारले गरेको कुराकानी :

भरतमोहनको पार्थिव शरीर नेकपा केन्द्रीय कार्यालयमा

पुराना कम्युनिस्ट नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरलाई नेकपाको केन्द्रीय कार्यालय राखिएको छ। अधिकारीको शनिवार राती ८२ वर्षको उमेरमा ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

श्रद्धाञ्जलीका लागि मन्त्री अधिकारीको शव प्रदर्शनी केन्द्रमा (भिडियाे/फाेटाे)

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखरास्थित प्रर्दशनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिएको छ। केहीबेरअघि उनको पार्थिव शरीरलाई पोखरा पुर्याइएको हो।

के हो मानसिक स्वास्थ्य ?

मानिसको शरीरका विभिन्न अंगले छुट्टाछुट्टै काम गर्छन्। शरीरका अंगमध्ये मस्तिष्क महत्वपूर्ण भाग हो। मस्तिष्क हाम्रो टाउकोभित्र सुरक्षित हुन्छ। जसरी फोक्सोमा निमोनिया र टिबीजस्ता रोग लाग्छन्, कलेजोमा खराबी भएर कमलपित्त लाग्छ, त्यसैगरी, मस्तिष्कमा पनि विभिन्न रोग लाग्न सक्छन्। त्यसरी लाग्ने रोगहरुले मस्तिष्कमा मात्र असर पार्दैनन्, हाम्रो मन, विचार, भावना र बुद्धिमा पनि प्रतिकूल असर पार्छन्। फलस्वरूप मानसिक रोग देखा पर्छ।

‘काठमाडौंका मान्छेका हड्डी कमजोर’

कुनै दुर्घटनामा पर्दा वा चोटपटक लाग्दा हाम्रो शरीरका हड्डी भाँचिने, टुक्रिने गर्छन्। साथै हाडजोर्नीमै पनि विभिन्न रोग लागेर हामी हैरान हुन्छौं।

यी हुन् स्लिम बन्ने ७ उपाय

बिहान उठ्नेबित्तिकै एक वा दुई गिलास सादा पानी पिउनुहोस्। अनुसन्धानले नै प्रमाणित गरेको छ कि बिहानै पानी पिउनाले शरीरबाट विषाक्त पदार्थ हटाउन मद्दत गर्छ। पानीमा कुनै क्यालोरी पनि हुँदैन भने यसले भोक मेटाउन र अनावश्यक क्यालोरी खानबाट पनि बचाउँछ।

शरीर जोडिएका जुम्ल्याहा बालिका जन्मिए

कालिकोटको राष्कोट नगरपालिका–५ स्यूनाकी ललिता बुढाले शरीर जोडिएका दुई बालिकालाई जन्म दिएकी छन्। सुर्खेत स्थित प्रदेश अस्पतालमा अप्रेशन गरेर शरीर जोडिएका दुई बालिकालाई निकालिएको थियो।

दाँत किराले खान नदिने उपाय

दाँत हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो । पाचन प्रणालीमा दाँतको ठूलो भूमिका हुन्छ । राम्रोसँग चपाएर खाए मात्र खाना पचाउन सकिन्छ । त्यसका लागि चपाउने दाँत स्वस्थ र बलियो बनाउनु जरुरी हुन्छ।

स्वच्छताको मध्यमार्ग

संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्चमा रहेको ‘इनोभा बेमेन्स हस्पिटल’ मा गत हप्ता नवजात शिशुको शरीरमा ब्याक्टेरियाको लेपन गरियो । भर्खरै जन्मिएको बच्चामा उक्त सुक्ष्म जीवाणुको संक्रमण कुनै भवितव्यका कारण नभएर औषधि उपचारको अनुगमन गर्ने अमेरिकी संस्था ‘फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडिए)’ को स्वीकृतिमा गरिएको अनुसन्धान हो।

तपाईंलाई पनि भिटामिन ‘डी’ को कमी त छैन?

तपाईंलाई थकाइ लागेजस्तो हुन्छ ? शरीर दुख्छ ? धेरै रोग लागेजस्तो हुन्छ ? यदि त्यस्तो छ भने तपाईंलाई भिटामिन ‘डी’ को कमी भएको हुन सक्छ! भिटामिन ‘डी’ को कमीले अनेक रोग लाग्छन्।

श्रद्धाञ्जलीका लागि देवकोटाको पार्थिव शरीर न्युरो अस्पतालमा राखियो

वरिष्ठ न्युरो सर्जन प्रा. डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई बिहान आठ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्युरो अस्पतालमा राखिएको छ। उनको शव दिउँसो एक बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि अस्पतालमा राखिने अस्पताल प्रशासनले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्