८ वैशाख २०८१ शनिबार

सबै राजनीतिक दलबाट असल संसदीय अभ्यासको अपेक्षा गरेको छुः सभामुख

सभामुख देवराज घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेका छन्।

संसद् दिवसमा कार्यक्रम भएन

पटकपटकको संसद् विघटन र कोरोना संक्रमणले संसद् दिवसको औचित्यमा ह्रास आउन थालेको छ। संसद्लाई जनताको सच्चा सहयोगी संस्था बनाउने उद्देश्य बोके पनि आखिर संसद्माथि हुने प्रहारले पनि यसको गरिमा र महत्त्वमा असर पर्दै आएको छ।

आज संसद् दिवस

औपचारिक कार्यक्रमबिनै आज पर्ने संसद् दिवस मनाइँदै छ । कोभिड–१९ को महामारीका कारण स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै औपचारिक कार्यक्रम नगरी शुभकामना सन्देशमार्फत संसद् दिवस स्मरण गरिएको हो । विगतमा पूर्वसांसद मञ्च र संघीय संसद् सचिवालको व्यवस्थापनमा संसद् दिवसका अवसरमा औपचारिक कार्यक्रम गरिन्थ्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्