coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सिटीबाट डी ब्रुएनेको सय गोल

केभिन डी ब्रुएनेको म्यानचेस्टर सिटीमा सय गोल पूरा भएको दिन शनिबार सिटीले इङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ४–२ को जित निकालेको छ।

‘साउदी प्रो लिगले खेलाडी बजारै परिवर्तन’

म्यानचेस्टर सिटीका पेप ग्वार्डिओलाले साउदी प्रो लिगका कारण खेलाडी किनबेचको बजार नै परिवर्तन भएको उल्लेख गर्दै अभैm धेरै हाई प्रोफाइल खेलाडी त्यहाँ जाने बताएका छन्।

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर सिटी स्पेनीस क्लब रियल मड्रिडलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ।

आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी ‘एफए कप’ को पाँचौं चरणमा प्रवेश

शुक्रबार राति सम्पन्न खेलमा आर्सनललाई १-० गोल अन्तरले हराउँदै सिटी पाँचौं चरणमा प्रवेश गरेको हो।

ग्वार्डिओलाले सिल्भालाई नरोक्ने

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले स्पेनिस क्लब बार्सिलोनासँग अनुबन्धनको इच्छा देखाएका बेर्नान्डो सिल्भालाई नरोक्ने बताएका छन्।

अन्तिम चरणमा रोचक भिडन्त

एकै सिजनमा चार उपाधि जित्ने सम्भावना कायम राख्न लिभरपुलसँग दुई खेल मात्र बाँकी छ। त्यो हो, उल्भ्सविरुद्ध प्रिमियर लिगको अन्तिम खेल र रियालविरुद्धको च्याम्पियन्स लिग फाइनल। तर आइतबार सिटीले भिल्लाविरुद्ध जित निकालेमा भने लिभरपुलको लक्ष्य अपूर्ण बन्छ र सिटी नै प्रिमियर लिग च्याम्पियन हुनेछ।

जितबाट सिटीको उपाधि सम्भावना बलियो

लिभरपुलले शनिबार टोटनह्यामसँग १–१ को बराबरी खेले पनि सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको थियो। टोटनह्यामसँग अंक बाँडेपछि लिभरपुल र सिटीको समान ८३ अंक रहेको थियो। तर न्युक्यासलमाथिको सहज जितपछि सिटीले शीर्ष स्थानमा उक्लिँदै ३ अंकको अग्रता लिएको हो।

सिटी यस सिजन पहिलो पटक शीर्षमा

सिटीले वाटफोर्डलाई उसैको मैदानमा ३–१ ले स्तब्ध बनाउँदै उपाधिको होडमा बलियो चुनौती जारी राख्यो। पछिल्ला चारमध्ये तीन प्रिमियर लिगको उपाधि जितेको ग्वार्डिओलाको सिटीले यस पटक पनि लय जारी राखेको छ। रहिम स्टर्लिङको गोलबाट अग्रता लिएको सिटीका लागि बर्नार्डो सिल्भाले दुई गोल गरे।

केनको सम्भावित सरुवाले तनाव

‘३१ अगस्टमा सरुवा बजार बन्द नभएसम्म यही खेलाडी यो सिजन क्लबमा बस्छ भन्न सकिँदैन । यो हाम्रो नियन्त्रणबाहिरको कुरा हो।’

ग्वार्डिओलाको आलोचकलाई चेतावनी

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो क्लबले इङ्लिस प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेको भए आलोचकहरूलाई त्यसको पुष्टि गर्न चेतावनी दिएका छन्।

सिटीको उपाधि उचाल्ने समय धकेलियो

आफ्नो घरेलु मैदान इतिहाद स्टेडियममा अग्रता जोगाउन नसकेको म्यानचेस्टर सिटीले भ्रमणकारी टोली चेल्सीलाई नतिजा सुम्पिँदा उपाधि पक्का गर्ने समीकरण पनि पछि धकेलिएको छ।

अग्विरोलाई भुल्न सकिँदैन: ग्वार्डिओला

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबका समर्थकले अर्जेन्टिनी स्ट्राइकर सर्जियो अग्विरोलाई भुल्न नसक्ने बताएका छन्। अग्विरोले मंगलबर मात्र यसै सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका थिए।

सिटीका दुई खेलाडीलाई कोरोना

इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका दुई खेलाडीमा कोरोना पोजेटिभ देखिएको क्लबले सोमबार जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्