४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नेपाल र वेस्ट इन्डिजबीचको खेल तालिका सार्वजनिक, पहिलो खेल १५ वैशाखमा

नेपाल र वेस्ट इन्डिजबीच हुने ५ टी–२० खेलको तालिका सार्वजनिक भएको छ।

जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक

काठमाडौंबाहिर बसेर लेखन कर्ममा सक्रिय जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक भएको छ।

इमानदार नै दण्डको सिकार !

सामान्य अवस्थामा अर्थात् लागत अनुमानभन्दा १५ प्रतिशतसम्म घटेर आफ्नो मालसामान वा सेवाको मूल्य लागत अनुमानको पाँच प्रतिशत राखे पुग्छ भने सोभन्दा बढी कम कबोल अंक भएको बोलपत्र वा दरभाउपत्र पेस गरेमा १५ प्रतिशतभन्दा बढी घटेको रकमको आधा अतिरिक्त कार्य सम्पादन जमानत राख्नुपर्ने हुन्छ।

ग्लोबल आइएमई बैंक र जीआइजेडबीच सम्झौता

ग्लोबल आइएमई बैंकले जर्मन सरकारको स्वामित्वमा रहेको जिआइजेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ।

घिनाघाट–विराटचोक चार लेन सडकको काम अन्तिम चरणमा

कोशी प्रदेश सरकारको गौरवको आयोजना घिनाघाट–विराटचोक चार लेन सडकको बाँकी काम अन्तिम चरणमा पुगेको छ।

कालो सूचीमा राख्न नपर्ने लिखित स्पष्टिकरण पेश गर्न निर्माण व्यवसायीलाई ३० दिनको म्याद

सार्वजनिक खरिद अनुगमन कार्यालयले २६ वटा निर्माण व्यवसायी/आपूर्ति कर्तालाई लिखित स्पष्टिकरण पेश गर्न भनेको छ।

२४ घण्टा, ६५ दुर्घटना, ७ को मृत्यु

नेपालमा सवारी दुर्घटनाबाट दैनिक सात जनाको मृत्यु हुने गरेको देखिएको छ। सवारी दुर्घटनाबारे पछिल्लो तथ्यांकले यस्तो देखाएको हो।

प्राथमिक तह र द्वितीय श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले विभिन्न तह र श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।

आईपीएलको पूर्ण खेल तालिका सार्वजनिक (विस्तृत विवरणसहित)

१७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को विस्तृत खेल तालिका सार्वजनिक गरेको छ।

सार्वजनिक विद्यालयमा शुल्क नलिन र निजी विद्यालयमा मापदण्ड लागू गर्न मन्त्रालयको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरेको छ।

तराईका जिल्लाहरूमा आज होली मनाइँदै

तराईका जिल्लाहरूमा आज होली पर्व मनाइँदैछ। रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्